Sunday, July 25

जेसिबीको ब्रेक फे,ल हुदा बोलेरो सहित दुई मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घा,इते

जेसिबीको ब्रेक फे,ल हुदा बोलेरो सहित दुई मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घा,इते धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ पुछार बजार पुल चोक मा सवारी दु,र्घटना हुँदा दुई जना घा,ईते भएका छन् । ससाहबाट धादिङबेसी आउदै गरेको बा २ क १५६४ नम्बरको (डोजर) जेसिबीको ब्रेक फेल भएको थियो।

ससाहा बाट धादिङ बेसि तर्फा आउदै गर्दा रायटार को अरालो झर्दा ब्रेक फे,ल हुदा रोकीराखेको बा २० च ४४०१ नम्बरको बोलेरो जीपलाई ठक्कर दिदाँ ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ बस्ने निर्मला तामाङ र धनमायाँ तामाङ घा,ईते भएका हुन्।

घाईते मध्ये निर्मला तामाङको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घा,ईते दुई जनालाई नै थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

ठक्करबाट बोलेरो र रोकिराखेका मोटरसाइकलमा पनि क्षति पु¥याएको छ । घट्नाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।