Saturday, April 10

फेसबुक र ट्‌विटरले अमेरिकी राष्ट्रपतिको अ’काउन्ट बाइडेनलाई ह’स्तान्तरण गर्ने

November 23, 2020 271

वासिङ्टन । सामाजिक सन्जाल ट्‌विटर र फेसबुक दुवैले अमेरिकी राष्ट्रपतिको अ’काउन्ट आगामी जनवरी २० देखि नै जो बाइडेनको प्रशासनलाई ह’स्तान्तरण गर्ने घो’षणा गरेका छन् । दुवै प्ले’टफर्ममा @’POTUS अ’काउन्ट अमेरिकी राष्ट्रपतिको आ’धिकारिक अ’काउन्ट हो ।सो अ’काउन्ट ट्‌विटर र फेसबुकमा भएको डोनाल्ड ट्रम्पको व्यक्तिगत अकाउन्टभन्दा फरक हो । तर ट्रम्पले चाहिँ प्राय: जस्तो व्यक्तिगत अ’काउन्टबाटै पोस्ट गर्ने गरेका छन् कम्पनीले सञ्‍चार ए’जेन्सी रोयटर्ससँग भनेको छ, “ट्‌विटरले स’क्रिय भएर ह्‌वा’इट हाउसको सं’स्थागत अ’काउन्ट सु’म्पिने तयारी गरिरहेको छ जसरी हामीले २०१७ मा गरेका थियौँ ।”

रिपोर्टअनुसार @’POTUS अ’काउन्ट ह’स्तान्तरण गर्दा यसमा बाहिरिने ट्रम्पको टोली र भि’त्रिने बा’इडेन टिमबीच कुनै जानकारी आ’दानप्रदान हुन आवश्यक पर्ने छैन । यही विषयमा ट्‌विटरले राष्ट्रपति र उपराष्ट्रपति नि’र्वाचित भएका बा’इडेन र ह्‌या’रिससँग पनि छलफल गर्ने बताएको छ ।डे’मोक्रेट पार्टीका उमेदवार बा’इडेन राष्ट्रपति नि’र्वाचित भएकाले अब जनवरी २० का दिनदेखि कार्यभार स’म्हाल्नेछन् तर अर्कोतर्फ ट्रम्पले अझै हार स्वी’कार गरिसकेका छैनन् । उनले बिनाकुनै प्र’माण डे’मोक्रेट्सहरुले चु’नावमा धाँ’धली गरेको आ’रोप लगाइरहेका छन् । आफ्नो आ’धारहीन दा’बीसम्बन्धी ट्रम्पले विभिन्‍न का’नुनी मु’द्दा पनि चलाएका हुन् तर हालसम्म कतै स’फलता पाएका छैनन् । -रोयटर्स

प्रतिकृया दिनुहोस्