August 5, 2021 760
छोरी जन्माउँछु भन्दै नाम राखेर कपडा समेत किने, छोरा पाएपछि प्रियंका’आयुष्मान अक्क न बक्क
प्रियंका कार्की र आयुष्मानले छोरी जन्माउँछु भन्दै आयंका नाम राखेर छोरीका कपडा समेत किने, तर छोरा पाएपछि प्रियंका र आयुष्मान अक्क न बक्क, सुनकै मान्छे पाउने झै हल्ला पिटेकै थिइन् मान्छे नै फाइन् भन्दै फ्यानले गिज्याए ।
नायिका प्रियंका कार्की धेरै चर्चामा पनि रहिन उनले फोटो पोस्ट गरेका कारण आलोचना पनि भयो प्रियंका कार्कीले तर केहि वास्ता गरिनन् ।
उनले छोरीनै पाउँछु भनेर कपडा समेत किनिन नाम समेत राखिन तर छोरा पाएपछि ऐले अक्क न बक्क छिन तर जे भएपनि नायिका प्रियंका कार्कीलाई बधाई
प्रतिकृया दिनुहोस्