Sunday, April 11

दु’खद खबर : विद्यालय जाँदै गरेकी ६ वर्षीया बालिकाको बाटोमै ज्यान गयो

November 23, 2020 213

जनकपुरधाम, धनुषामा मोटरसाइकलको ठ’क्करबाट विद्यालय जाँदै गरेकी एक बालिकाको मृ’त्यु भएको छ। धनुषाको ब’टेश्वर गाउँपालिका २ भु’चक्रपुर बस्ने बि’ष्णुदेव ठा’कुरकी ६ वर्षीया छोरी आ’रती ठाकुरको मृ’त्यु भएको हो। सोमबार बिहान करिब साढे १० बजे ध’नुषाको ब’टेश्वर गाउँपालिका–४ बटेश्वर बजार नजिक महाबीर बो’डिंग स्कु’ल जाँ’दै गरेकी बालिकालाई ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठ’क्कर दिँदा उनको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

ठ’क्कर दिने मोटरसाईकल र चालक श्री’प्रसाद ठाकुरलाई ब’टेश्वर प्र’हरीचौकीले नि’यन्त्रणमा लिएको छ। बालिकालाई पो’स्ट’मा’र्ट’म’को लागि प्रा’देशिक अस्पताल जनकपुर लागिएको र घ’टनाको विषयमा थप अ’नुसन्धान भइरहेको प्रहरीचो’की ब’टेश्वरले जनाएको छ।

प्रतिकृया दिनुहोस्