Thursday, July 7

भोलिदेखि फेरि लकडाउन गर्ने निर्णय : बैंक तथा वित्तीय संस्था लगायतका यी क्षेत्र बन्द हुने !

August 6, 2021 511

काठमाडौ । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा फेरी संक्रमित बढ्न थालेका छन् । काठमाडौको अस्पतालहरुका वेड संक्रमितले भरिन थालेका छन् । एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएको चिकित्सकहरुले बताएका छन्। टेकु स्थित अस्पतालमा संक्रमितका लागि ४० वेड छुट्याइएको छ । ति सबै वेड संक्रमितले भरिएका छन् ।

अस्पतालका निर्देशक अनुप वास्तोलाका अनुसार २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ। जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको छ ।

मुम्बईमा वर्षाका कारण लगातार दोस्रो दिन पनि ठूलो क्षति भएको छ । सोमबार ठाणेस्थित कलवामा एक घरमा पहिरोमा परेर एकै परिवारका ७ जना पुरिएका छन् । यसमध्ये ५ जनाको मृत्यु भयो । मृत्यु हुनेमा ३ वर्षका बच्चा पनि छन् । ५ वर्षका प्रिति र १८ वर्षका अचललाई भने पहिरोबाट सुरक्षित निकालिएको छ । यसअघि आइतबार चारवटा अलग घटनामा ३० जनाको मृत्यु भएको थियो ।

यता, उत्तराखण्डको उत्तरकाशी जिल्लाको मान्डो गाउँमा आइतबार चट्याङका कारण ३ जनाको मृत्यु भएको छ, चारजना बेपत्ता छन् । एसडिआरएफको टिम उद्धार कार्यमा सक्रिय छ । उत्तराखण्डका धेरै हिस्सामा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको छ । गङ्गा, यमुना, भागीरथी, अलकनन्दा, मंदाकिनी, पिन्डर, नन्दाकिनी, टोन्स, सरयू, गोरी, काली, रामगंगालगायत नदीहरूको सतह बढेर खतरा सिर्जना गरिरहेको छ ।मुम्बईमा वर्षाका कारण लगातार दोस्रो दिन पनि ठूलो क्षति भएको छ । सोमबार ठाणेस्थित कलवामा एक घरमा पहिरोमा परेर एकै परिवारका ७ जना पुरिएका छन् । यसमध्ये ५ जनाको मृत्यु भयो । मृत्यु हुनेमा ३ वर्षका बच्चा पनि छन् । ५ वर्षका प्रिति र १८ वर्षका अचललाई भने पहिरोबाट सुरक्षित निकालिएको छ । यसअघि आइतबार चारवटा अलग घटनामा ३० जनाको मृत्यु भएको थियो ।

यता, उत्तराखण्डको उत्तरकाशी जिल्लाको मान्डो गाउँमा आइतबार चट्याङका कारण ३ जनाको मृत्यु भएको छ, चारजना बेपत्ता छन् । एसडिआरएफको टिम उद्धार कार्यमा सक्रिय छ । उत्तराखण्डका धेरै हिस्सामा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको छ । गङ्गा, यमुना, भागीरथी, अलकनन्दा, मंदाकिनी, पिन्डर, नन्दाकिनी, टोन्स, सरयू, गोरी, काली, रामगंगालगायत नदीहरूको सतह बढेर खतरा सिर्जना गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्