Friday, April 23

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलट राजुको मृत्यु, बुढानीलकन्ठकी शीला गम्भीर घाइते

November 23, 2020 296

पोखराल्या’न्डिङ गर्ने क्रममा प्या’राग्लाइडिङ दु’र्घटना हुँदा पाइलटको मृ’त्यु भएको छ ।ल्या’न्ड गर्ने क्रममा सोमबार दिउँसो फेवाताल किनारको ख’पौदी क्षेत्रस्थित ल्या’न्डिङ जो’नभन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्या’राग्लाइडिङ दु’र्घटना भएको हो। दु’र्घटनामा पाइलट पोखरा महागरपालिका २८ कालिकाका ३८ वर्षीय राजु नेपालीको मृ’त्यु भएको प्रदेश प्रहरीले जनाएको छ । राजु लेकसाइड बस्थे ।त्यस्तै ग्ला’इडरमा सवार काठमाडौं बुढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घा’इते भएकी छन् ।

दुवैलाई उपचारका लागि सिर्जनाचोकस्थित मे’ट्रोसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पताल लगेपछि पाइलट नेपालीलाई चिकित्सकले मृ’त घो’षण गरेका थिए ।प्रहरीका अनुसार छाति र खुट्टामा चो’ट लागेकी घा’इते श्रेष्ठको अवस्था ग’म्भीर छ ।अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौंमा रि’फर गरेको छ। फि’स्टेल प्या’राग्लाइडिङ कम्पनीको ग्ला’इडर दु’र्घटना भएको हो ।

प्रतिकृया दिनुहोस्