May 19, 2021 584
आज बिहान गएको भूकम्पले घर भत्काउँदा एक जना गम्भीर घाइते भएका छन् ।
लमजुङको वेसीशहर नगरपालिका वडा नं ६ चनौटेमा भूकम्पले घर भत्काउँदा लमजुङ घेर्मुका उमा गुरुङ घाईते भएकी छन् ।
उनलाई उपचारका लागि लमजुङ जिल्ला आस्पतल लगिएको बताइन्छ ।
आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प् गएको थियो
प्रतिकृया दिनुहोस्