Monday, June 27

यस्तो दिनमा भुलेर पनि नदिनुहोस् कसैलाई ऋृण, नत्र डुबिनेछ !

August 17, 2021 252

काठमाडौँ । वास्तवमा हरेक व्यक्तिले आफ्नो हरेक दिनको जरुरतलाई पुरा गर्नका लागी एकदिन न एकदिन ऋण लिने नै गर्दछन्। ठूलो समस्या यो हुन्छ त्यमे ल्याएको ऋण कहिलर कसरी तिर्ने, कुनै यस्तो दिन पनि हुन्छ जुन दिनमा हामीले ऋृण लिएको पैसा चुक्ता गर्यो भने हामीलाई हित हुनेछ ।

ऋृणको लेनदेनमा बारको विशेष महत्त्व हुन्छ। यदि कुनै व्यक्तिले कुनै कारणले ऋण लिनुपर्‍यो भने बारलाई हेरेर लिनु दिनु हितकर हुनेछ ।

सोमवार: सोमबार ऋण लेनदेन को मामला मा धेरै शुभ मानिन्छ। यस दिन कुनै पनि प्रकारको ऋृण दिनु र लिनुमा कुनै हानी हुँदैन।

मंगलवार: मंगलवारको दिनलार्ई ऋृण लेनदेको कारोबारमा राम्रो मानिदैन । यस्तो दिनमा नयाँ ऋृण लिनुको सट्टामा यदि पुरानो ऋृण नै बाँकी छ भने त्यही पुरानो ऋृण तिर्नु नै राम्रो मानिन्छ ।

बुधवार: यसबारलाई ज्योतिषको भाषामा नपुसंक बार पनि भनिन्छ ।यस दिन गणेशजीको पनि बार रहेको हुँदा यस दिन ऋृण सकेसम्म नलिनु नै उचित मानिन्छ ।

बिहिबार: बिहिबारको दिनमा कसैलाई पनि हामीले ऋृण दिनु शुभ हुँदैन । तर यदि हामीले कसैसँग ऋृण लियौँ भनेपनि चाडै नै ऋृण चुक्ता गर्नसक्छौँ ।

शुक्रवार: शुक्रवारको दिनमा कसैसँग ऋृण लिनु र दिनु दुबैका लागी शुभ मानिन्छ ।

शनिवार: शनिवारको दिनलाई ऋृण लेनदेनको मामिलामा हुभ मानिँदैन । यस दिनमा ऋृण लेनाले हामीले ढिलो पैसा चुक्ता गनुपर्ने योग बसेको हुन्छ । र कयौँ प्रकारको समस्याको पनि सामना पनि गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्