Monday, June 27

कठै दैव : २० महिनाकी यी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर आफु अस्ताइन

August 17, 2021 304

काठमाडौं। आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृ’त्युवरण गरेकी छिन् । ग’म्भी’ र दु’र्घ’ट नामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डे’ड घोषित गरेपछि उनका मातापिताले उनका अंग दा’न गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुनप्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको हो ।गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुनकोमूल्यसमेतगतआइतबारकै कायम हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्