Saturday, June 12

,सलाम छ चेलि यति सुन्दरि पुनमले कोरोनाबाट मृ`त्यु हुनेको श`व व्यवस्थापन गर्दै आएकि छिन्

May 19, 2021 115

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

पिर र व्यथा त लकडाउने र कोरोनाको भयावह स्थितिले सृजना गर्यो नै तर त्यशबाट ज्यान गुमाउनेको संख्या पनि सानोतिनो रहेन ।ज्यान गुमाइसकेपछि ती श`वहरु व्यवस्थापन गर्नु पनि त आवश्यक हो र व्यवस्थापन गर्न पनि त्यति सहज छैन किनकि जोखिम संक्रमितलाई त छदै छ र त्यस्लाई व्यवस्थापन गर्ने टिमलाई झनै बढे हुन्छ ।

तर पनि अनेकन संस्थाहरु ती श`वहरुको व्यवस्थापनमा लागिरहेको हामिले देख्दै आएका छौ ।जोखिम एकातिर अनि मानविय सेवा र धर्म अर्कोतिर ।तिनै संस्था मध्ये एक `रेस्क्यु एण्ड अवार्नेश – सोह्र ´ जुन अहिले पछिल्लो समय एकदम व्यस्त भएको छ किनकि संक्रमित मात्रै नभएर मृ`त्यु हुनेको संख्याले पनि जो सिमा नागिसकेको छ ।

सोहि संस्थामा आबद्ध नाम हो पुनम कर्माचार्य ।उनी उमेरको हिसाबमा मात्रै चौबिस बर्षकि छिन् तर सामाजिक सेवाले उनको उचाइलाई नया मुकाम दिएको कुरा पानी जस्तै छर्लङ्ग छ ।भक्तपुर जिल्ला अस्पताल वा जिल्लाभरिका ‘होम–आइसोलेसन’ मा कसैको कोरोना भाइरस सङ्क्रमणबाट मृ`त्यु भयो भने त्यसपछि पुनमको काम सुरु हुन्छ।र उनी अहिले एकदमै व्यस्त रहन्छिन्।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्