Saturday, April 10

अधुरै रहयो कोरोनाले ज्यान गुमाएका इन्सपेक्टर बुढाथोकीको बिहे गर्ने सपना

November 24, 2020 295

रोना संक्रमणका कारण निधन भएका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको अन्त्येष्टि गरिएको छ।

शवको विराटनगरस्थित परोपकार घाटमा मंगलबार धार्मिक संस्कार अनुसार मृतक बुढाथोकीका काका टीकाराम खुलालले अन्त्येष्टि गरेका छन्।

उनी घरका जेठा सन्तान थिए। घरमा आमा बाबु र भाइ बहिनी रहेको तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का वडाध्यक्ष इन्द्रराज लिम्बुले जानकारी दिए। बुढाथोकी सोही वडा निवासी हुन्।

प्रतिकृया दिनुहोस्