Thursday, December 2

यी रुसी सुन्दरी जसले कोरोना संक्रमणको खोप बनाउने पहिलो बैज्ञानिक संग सह-वास गर्ने दाबि गरेकी थिइन् , के भयो उनको यो अफर ?

May 19, 2021 401

चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ । यो भाइरसले झण्डै ३५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ। १६ करोड बढि संक्रमित भएका छन् ।

कोरोनाको दोश्रो लहर पनि आइसकेको छ । भाइरसले पनि स्वरुप फेरिररहेको छ । यो दोश्रो लहर कतै तेश्रो लहरको कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ । सबै देश यो भाइरसबाट बाँच्ने भ्याक्सिनको पाउन खोजेका छन्, कतिले भ्याक्सिन लगाइसके भने कति खोजि मै छन् । यसको भ्याक्सिन आएको पनि धेरै महिना भएको छ ।

यसैबीच गत बर्ष एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको थियो । वेभसाइटमा निलो चलचित्र इन्डस्ट्रीकी चर्चित रसियन स्टार लोला टेलरले अनौठो घोषणा गरेकी थिइन् ।

‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’, लोला टेलरले भनेकी थिइन् । उनका अनुसार यो भाइरसका कारण त्यस इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको थियो । सबैजना चिन्तित थिए ।

उनी आफैं पनि घरबाहिर जान पाएकी थिइनन् । उनी मास्कोमा एक्लै बस्दै आएकी थिइन् । लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो । उनी इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन् । लोला रूसकी हुन् । अहिले उनी त्यो घोषणाको कारण चर्चामा थिइन् ।

अहिले त खोप पनि पत्ता लागिसक्यो । सबै देशहरु खोपको आशमा छन् । धेरैलाई भने यी सुन्दरीको बचन याद आयो तर उनी भनै आफ्नो बाचा आफैंले भूलिन् । उनले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् भने कुनै बैज्ञानिक पनि अहिलेसम्म उनीकहाँ दावी प्रस्तुत गर्दै पुगेका छैनन् ।

प्रतिकृया दिनुहोस्