Thursday, April 22

आज उज्यालो नायक कुलमान घिसिङ को जन्मदिन !

November 25, 2020 191

आज उज्यालो नायक कुलमान घिसिङ को जन्मदिन ! उहाँले देशको लागि गरेका योगदान स्वरूप उहालाई
जन्मदिन को धेरै शुभकामना कुलमान घिसिङ्ग सर । तपाईको अनुपस्थिति हुदो हो त हामि अझै लोड सेडिङ्ग को तालिका हेर्दै बस्थेम होला । छिट्टै तपाईंको पुनरागमन भएको हेर्न मन छ । Happy birthday sir । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्