Saturday, April 10

कक्षा १२ को परीक्षामा मोबाइलबाट चिट चोरेको भिडियो भाइरल

November 26, 2020 185

काठमाडौं । कोरोना महामारीका कारण लामो समय रोकिएको कक्षा १२ को परीक्षा अहिले चलिरहेको छ । जारी कक्षा १२ को परीक्षा दिनेक्रममा चिट चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

झण्डै आधा मिनेटको भिडियोमा विद्यार्थीले आफ्नो मोबाइलबाट चिट चोरिरहेको देख्न सकिन्छ । परीक्षा हलभित्र विद्यार्थीहरुले निर्धक्कसँग चिट चोरिरहेको देख्न सकिन्छ ।

भिडियो खिच्ने व्यक्तिले सबैजनाले मोबाइलबाट चिट चोरेको बताएका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भएको छ । कुन परीक्षा केन्द्रको भिडियो भन्ने कुरा पनि खुल्न सकेको छैन ।

कोरोना महामारीका कारण लामो समय रोकिएको कक्षा १२ को परीक्षा अहिले चलिरहेको छ । जारी कक्षा १२ को परीक्षा दिनेक्रममा चिट चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

झण्डै आधा मिनेटको भिडियोमा विद्यार्थीले आफ्नो मोबाइलबाट चिट चोरिरहेको देख्न सकिन्छ । परीक्षा हलभित्र विद्यार्थीहरुले निर्धक्कसँग चिट चोरिरहेको देख्न सकिन्छ ।

भिडियो खिच्ने व्यक्तिले सबैजनाले मोबाइलबाट चिट चोरेको बताएका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भएको छ । कुन परीक्षा केन्द्रको भिडियो भन्ने कुरा पनि खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्