Wednesday, June 16

रातभर नि’र्घा’त कु’ट’पि’ट, सबेर फेवातालमा मृ’त : ह”त्या भएको खुलासा

May 20, 2021 550

ठ्याक्कै एक महिना अघि ४ वैशाखको सबेरै फेवातालको बाराही मन्दिर नजिकै एक किशोरको श’व नेपाल आर्मीको टोलीले भेट्टाए । पानीमा तैरिरहेको अवस्थामा भेटिएको उक्त श’व बारा निजगढ स्थायी घर भई ललितपुर खुमलटार बस्ने १८ वर्षीय नुभिव उप्रेतिको थियो ।

त्यो दिन गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट मिडियामा यस्तो सूचना प्रवाह भएको थियो – ‘मिति २०७८।०१।०४ गते, अन्दाजी ०६ः४० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–६ लेकसाईड स्थित बाराही मन्दिर नजिकै फेवातालको बिचमा जिल्ला बारा निजगढ

नगरपालिका–९ बस्ने वर्ष १८ को नोभिब उप्रेती मृ’त अवस्थामा फेला परेको, घ’ट’नास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलि गई श’व रेस्क्यू गरी बाहिर निकालिएको, घ’टनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको ।’ *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्