Wednesday, June 29

नायिका वर्षाले सिवाकोटी किनिन् साढे २ करोडमा अपार्टमेन्ट

September 1, 2021 396

चलचित्र र विज्ञापनको बजारमा सर्वाधिक माग भएकी नायिका हुन्, स्वस्तिमा खड्का ।उनले अभिनय गरेको ‘चपली हाइट ३ र चिसो मान्छे’ रिलिजको प्रतिक्षा गरिरहेका छन् ।

स्वस्तिमालाई लकडाउनको समयमापनि चलचित्रको अफरमा कुनै कमी आएको छैन ।उनले साउथ इन्डियन फिल्म थिरीमालामा अभिनय गर्ने भएपछि झनै चर्चा चुलिएको छ ।स्वस्तिमा विज्ञापन बजारमा पनि उत्तिकै हिट छिन् । पछिल्लो समय विज्ञापनमा सर्वाधिक छाएकी नायिका बनेकी छिन् स्वस्तिमा ।

म्यूजिक भिडियोमा पनि उनको क्रेज गज्जबको छ ।अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा झनै दंग पछिल्लो समय अझ, उनी अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा झनै दंग छिन् ।

चलचित्र, विज्ञापन र भिडियो बजारले दिएको सफलतालाई एकसाथ अगाडि बढाइरहेकी स्वस्तिमाको चर्चा सामाजिक संजलमा पनि राम्रो छ । उनले समय समयमा तस्बिरहरू शेयर गर्दै फ्यानसँग जोडिएकी छन् ।

स्वस्तिमा खड्का साउथ इण्डियन चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी छिन्। राजिब सेट्टीको निर्देशनमा बन्ने उक्त चलचित्रमा स्वस्तिमा महँगो पारिश्रमिकमा अनुबन्धित भएकी हुन्।चलचित्र र विज्ञापनको बजारमा सर्वाधिक माग भएकी नायिका हुन्, स्वस्तिमा खड्का ।उनले अभिनय गरेको ‘चपली हाइट ३ र चिसो मान्छे’ रिलिजको प्रतिक्षा गरिरहेका छन् ।

स्वस्तिमालाई लकडाउनको समयमापनि चलचित्रको अफरमा कुनै कमी आएको छैन ।उनले साउथ इन्डियन फिल्म थिरीमालामा अभिनय गर्ने भएपछि झनै चर्चा चुलिएको छ ।स्वस्तिमा विज्ञापन बजारमा पनि उत्तिकै हिट छिन् । पछिल्लो समय विज्ञापनमा सर्वाधिक छाएकी नायिका बनेकी छिन् स्वस्तिमा ।

म्यूजिक भिडियोमा पनि उनको क्रेज गज्जबको छ ।अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा झनै दंग पछिल्लो समय अझ, उनी अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा झनै दंग छिन् ।

चलचित्र, विज्ञापन र भिडियो बजारले दिएको सफलतालाई एकसाथ अगाडि बढाइरहेकी स्वस्तिमाको चर्चा सामाजिक संजलमा पनि राम्रो छ । उनले समय समयमा तस्बिरहरू शेयर गर्दै फ्यानसँग जोडिएकी छन् ।

स्वस्तिमा खड्का साउथ इण्डियन चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी छिन्। राजिब सेट्टीको निर्देशनमा बन्ने उक्त चलचित्रमा स्वस्तिमा महँगो पारिश्रमिकमा अनुबन्धित भएकी हुन्।

प्रतिकृया दिनुहोस्