Wednesday, June 29

सम्पूर्ण देशवासीको लागि अत्यन्तै दुखत खबर,सबैले हेर्नैपर्ने?

September 3, 2021 249

पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार ७५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या सात

लाख ६७ हजार २७१ पुगेको छ।पछिल्लाे २४ घन्टामा थप २३ जनाले काेराेना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।यसै गरी आज थप २२७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको बिहीबार भएको अ सा मयिक निधनले उनका धेरै फ्यानहरुलाई दुखि बनाएको छ। उनको निधनले परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्त ब्ध पा रि दिएकोछ ।

उनका फ्यानहरु भारत मा मात्र नभई नेपालमा पनि धेरै छन । उनको केहि फ्यानले उनको निधनपछि टिकटकमा रोएको भिडियो हालेर धेरै भाईरल बनेका छन । त्यस्तै उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले जनाएको छ । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो ।

‘बीग बोस १३’बाट उनीहरुको के मेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले जनाएको छ । एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’

‘बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन् । सिद्धार्थ र शहनाजको सामाजिक संजालमा लोभलाग्दो फ्यान फलोअर्स समेत छन् । सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्