Saturday, April 17

आज मात्र नेपालमा आजसम्मकै बढि कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भए ।

November 26, 2020 181

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ९ हजार ४३५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।**** यो समाचाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्