Wednesday, June 16

श्रीमानको मृ*त्युको भोलिपल्ट छोरी जन्मिएपछि भोक भोकै ३ दिनको सुत्केरीको यस्तो बिजोग (भिडियो)

May 20, 2021 132

घरमा लक्ष्मीको आगमन हुदै थियो त्यसको अघिल्लो दिननै बाबाले सधैको लागि यो संसार छाडेर जानु भयो।

कस्तो रैछ दैब पनि जुन गरिबीको रेखामा रहेको परिवारलाइ झन् पिडा थपिएको छ।माया गुरुङ दिदि जो सुकुम्बासी टोलमा बस्दै आएकी छिन्।केहि कमाउने श्रीमान पनि ठुलो रोगले सधैको लागि यो संसार छाडे।

अस्पतालमा औसधि किन्ने पैसा न भएपछि उनको ज्यान गयो,श्रीमानले संसार छाडेको भोलि पल्टनै अर्को सन्तानको आगमन भएको छ।

श्रीमानको किरिया बसेकी मायालाइ यो बेला पौष्टिक खाना आवश्यक छ तर घरमा एक किलो चामल समेत रहेनछ।उनको अबस्था देखेर सबैको आँखा रसायो।

सोहि क्रममा आएको सहयोग रकम हस्तान्तरण गरेको छौ कृपया सहयोग गर्नुहोला भिडियो हेरेर

कोरोना निको भएर घर फर्किएको भनिएकोहरु उसको आफ्नै रोग प्रतिरोधात्मक क्षमताले हो । डाक्टरको उपचारले होइन । क्वारेन्टाइनबाट स्वस्थ मान्छेलाई नै प्रशस्तै कोरोना सरेको पाइएको छ । उपचार गर्ने डाक्टर, नर्स नै सङ्क्रमित छन् । उल्टै तपाईंलाई सर्न सक्छ ।

कोरोना कीट भरपर्दो छैन । एकै ब्यक्तिको PCR दुई ठाउँमा जाँच गर्दा, रिपोर्ट एउटामा पोजेटिभ र अर्कोमा नेगेटिभ आएको उदाहरण छ । यदि तपाईंलाई कोरोना लागेको छ भने तपाईंकै आफन्तले, छिमेकिले तपाईंलाई पर पर, दुर-दुर गर्नेछन् । न डाक्टरले नै राम्रो गर्नेछन् न तपाईंको मनोबल नै बढाउने कुनै कार्य हुनेछ । बरु त्रासले विक्षिप्त हुनुहुने छ र यथार्थ पनि नाटकिय लाग्ने छ । मृत्यु पछि पनि तपाईंलाई दुत्कारीने छ । तपाईंको सन्तान वा परिवार कसैलाई तपाईंको लास पनि दिइने छैन ।त्यसैले कोरोना नजचाँऔँ ।

बरु घरमै यसो गर्नुहोस् ।
कोरोना सं’क्रमणको लक्षणहरु कुनै एक देखिए ज्वराे, सुख्खा खोकी, श्वासप्रश्वासमा स’मस्या, गन्ध, स्वाद हराउने, झाडपखाला, वान्ता लाग्ने वा अरु पनि भए घरेलु उपचार के के हो खोजेर गर्नुस् । सोँच्नुहोस् कि यो एक सामान्य प्रकारको रुघा मर्कि वा एलर्जि मात्रै हो । सं’क्रमित छु जस्तो लागेको खण्डमा आफन्त, साथिभाइ र अन्यहरु सङ्ग सम्पर्कमा सचेतता अपनाउनुहोस् । यस रोगले मृत्यु भयो भनेकाहरु अरु नै रोगले थलिएर गलिसकेकाहरु मात्रै हुन् । यस कोरोनाले नै खुत्रुक्कै मरेको भन्ने होइन । यसको मृत्युदर पनि आकँडा अनुसार अत्यन्त कम छ । बरु मृत्युदर गन्ने नै हो भने यो कोरोनाले भन्दा बढि त अस्ति भर्खरको बाढि पहिरोमा धेरै ज्यान गएको छ ।

आ’त्मह’त्या र भो’कमरिले धेरै ज्यान गएको छ । सडक दु’र्घटनाले धेरै ज्यान गएको छ ।
नडराउनुहोस् । कोरोना समुदायमा फैलियो, खत्तम भयो भनेर त्रा’स देखाउने समाचारहरु पटक्कै नहेर्नुस्, नसुन्नुस् ।

कोरोनाबाट आफै घरेलु उपचार गरेर निको हुने लाखौँ छन् ।
बरु सम्भव भए रोग प्रतिरोधात्मक क्षमता बढाउने आहारबिहार गर्नुस्, व्याम गर्नुस् ।
म त कोरोना स’ङ्क्रमन पचाएर पनि चौँथो बिहे गर्ने 104 बर्षको बुढोको हिम्मत र जोश हेरिरहेको छु ।

प्रतिकृया दिनुहोस्