Monday, September 27

सक्किगोनिकी कलाकार भीमा मैनालीका छोरा माथि सांघातिक आ.क्र.मण भएको सिसीटिभी फुटेज बाहिरियो (भिडियो हेर्नुहोस)

May 20, 2021 948

जवान छोराको रहस्यमय मृत्युले आमा बिचलित भएकी छन् । १७ वर्षीय छोरा नुभिव उप्रेतीको पोखरामा रहस्यमय रुपमा मृत्यु भएपछि भीमा मिडियामा आएकी छन । भीमाले सक्किगोनी टिभी सिरियलमा अभिनय समेत गरेकी छन ।

उमेरले सानै भएपनि छोरा निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचानक पोखरावाट प्रहरीले मृत भेटियो भनेर खबर आएपछि छक्क परेको बताइन् । अहिले छोराको मोवाइल हराएको छ । सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् ।
भीमासंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।

काठमाडौँ । नायक पल शाह पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । करिब २ हजार म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल शाहले लकडाउनको बेलामा मात्रै बढी म्यूजिक भिडियोमा काम गर्ने र अन्य समयमा भने फिल्मलाई नै समय दिने बताए ।

धमलाको हमलामा विशेष कुराकानी गर्दै पलले लकडाउनपछि मात्रै डेढ करोड रुपैयाँ म्यूजिक भिडियोबाट आँफुले कमाउन सफल भएको रहस्य खोले । पैसाले कहिल्यै पनि कसैलाई नपुग्ने बताउँदै पलले भने मैले काठमाडौँमा जग्गा किनीसकेको छु ।

अब बाबु आमा र बहिनीका लागि काठमाडौँमा ल्याउनका लागि पनि आँफु अहोरात्र खटिरहेको र छिट्टै नै घर बनाउने तयारीमा लागेको रहस्य खोले । राजेश हमाल, आर्यन सिग्देल, प्रदिप खड्का, अनमोल केसी जस्ता नायकलाई निकै मन पराउने पलले यो अन्तरवार्तामा धेरै रहस्य खोलेका छन् । हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्