Monday, June 27

रहेनन् ९ महिने उस्मान अली

September 12, 2021 771

विश्वकै दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित शुक्लागण्डकी-५ का ९ महिने उस्मान अलीको निधन भएको हो । कान्ति बाल अस्पतालमा उपचाररत उनको गएराति निधन भएको हो ।

उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदीप) ले उस्मानको मृत्युको पुष्टि गरेका छन्। निकै महङ्गो उपचार खर्च लाग्ने भएकाले देश तथा विदेशबाट उस्मानको उपचारका लागि सहयोग सङ्कलन जुटाउने कार्य भइरहेको थियो ।

करिब २६/२७ करोड उपचारमा लाग्ने भएकाले उपचार खर्च जुटेपछि उनलाई विदेश लैजाने तयारीमा परिवार रहेको थियो । तर विदेश लगेर उपचार गराउन नपाउँदै उनको निधन भएको छ ।घ,टना भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह,त्याकाण्डका आ,रोपीलाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् ।

एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या,न लिएको अ,नुसन्धानबाट थाहा भएको छ भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह,त्या भएको थियो ।

श,व फरक–फरक चार स्थानमा फे,ला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अ,नुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अ,नुसन्धान अधिकृतहरूले ह,त्या अ,नुसन्धान गरेका थिए ।

ह,त्या गरिएका तेजबहादुरले आफूलाई ‘हे,पेका कारण’ आफुलेनै आ,वेगमा आएर ह,त्या गरेको आ,रोपी लोकबहादुरले प्र,हरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हि,नता,वोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हे,प्ने प्र वृत्ति थियो त्यसैले तेजबहादुरको प्र,वृत्ति लोकबहादुरलाई मन परेको थिएन ।

हे,पाई खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि,नाश गरेको अ,नुसन्धानमा सं,लग्न प्रहरी अ,धिकृतहरु बताउँछन् तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका

तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अ,चानक आ,क्रमण गरेर ह,त्या गरेका थिए । तेजबहादुरलाई ह,त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हि,र्काएर ह,त्या गरे आमा र हजुरआमालाई ह,त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्र,माण मेटाउन

लोकबहादुरले उनीहरुलाई ल,खेटेर बारीमा ह,त्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह,त्या गरेको अ,नुसन्धानमा सं,लग्न एकजना अधिकृतले बताए । मृ,तक सवैको टा,उकोमा चोट लागेको छ ।

उक्त अ पराधि अरु कोहि नभएर आफ्नै भतिज परेको खुलेको छ । र उनलाई प्रहरिले आफ्नो बसमा लिएर लैजादै गर्दा उर्लिएको जनसागरले ढुङ्गा प्र हार गर्दै जि उदै जलाउनुपर्ने माग राखेका थिए ।

प्रतिकृया दिनुहोस्