Sunday, June 26

घमण्डले भरीपूर्ण हुन्छन् यी अक्षरबाट नाम आउने युवती, यो बेला नाघ्छ झन् बढी सीमा

September 13, 2021 245

काठमाडौँ । घमण्ड यस्तो चीज हो, जुन अक्सर कयौँ मानिसमा देखिने गर्छ। कसैलाई आफ्नो रुपको घमण्ड हुन्छ भने कसैलाई पैसाको घमण्ड हुन्छ।

तर यो कुरा साचो छ की तपाईको यस्तो घमण्ड कुनै न कुनै दिन चकनाचुर हुनसक्छ। त्यसैले मानिसले जीवनमा घमण्ड नगर्नु नै राम्रो हुन्छ।

कोही मानिस यस्ता हुन्छन्, जसले जानि नजानी घमण्ड गर्दै आएका हुन्छन्। कयौँ पटक त यिनीहरुको घमण्डले यसरी सीमा नाघ्छ की जो उनीहरु आफैलाई थाहा हुँदैन्। आज हामी केही यस्ता युवतीका बारेमा जानकारी दिदैछौँ, जसको स्वभाव घमण्डले भरिपूर्ण हुन्छ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती युवती ?

ए अक्षरबाट नाम आउने युवती
ए अक्षरबाट नाम आउने युवतीको स्टाट्स केही हाई हुने गर्छ। यी युवतीले आफ्नो भन्दा तल्नो लेवलका मानिसलाई खासै भाउ दिदैनन्। यिनीहरुको रुची निकै ठूलो हुने गर्छ। जसका कारण यिनीहरुको स्वभावमा घमण्ड आउन थाल्छ।

कुनै बेला त यिनीहरुलाई थाहा पनि हुदैन् की यिनीहरु कुन हदसम्म घमण्डी भएँ भनेर। यी युवतीको नखरा पनि धेरै हुने गर्छ। जसका कारण नजिकमा मानिसले उनीहरुलाई धेरै घमण्डी सोच्ने गर्छन्।

डी अक्षरबाट नाम आउने युवती
डी अक्षरबाट नाम आउने युवती भित्रभित्रै घमण्डी भएपनि बाहिर भने कत्तिपनि घमण्ड नभएको देखाउने गर्छन्। तर वास्तवमा कुनै काम गर्ने बेला आउँछ तब उनीहरुको घमण्ड अनुहारमा छर्लङ्ग देखिने गर्छ।

यिनीहरु आफूलाई निकै स्मार्ट सम्झिन्छन् । जसका कारण यिनीहरु युवकलाई खासै भाउ दिदैनन्। त्यसैले युवकहरु यिनीहरुलाई घमण्डी युवतीका रुपमा हेर्न थाल्दछन्। यिनीहरु आफ्नो प्रतिभा वा वुद्धिका बारेमा धेरै घमण्ड गर्ने गर्छन।

के अक्षरबाट नाम आउने युवती
के अक्षरबाट नाम आउने युवतीलाई पैसा, धन दौलतका बारेमा घमण्ड हुने गर्छ। यिनीहरु आफूभन्दा तल्लो लेवलका मानिससँग कुरा गर्न मन पराउँदैनन्। यी युवतीभित्र जलनकोे भावना पनि निकै धेरै हुने गर्छ।

यदी दोस्रो व्यक्तिले यिनीहरुभन्दा राम्रो प्रगति गर्यो भने यिनीहरुलाई नराम्रो लाग्ने गर्छ। जसका कारण यिनीहरुका कयौँ दुश्मन पनि हुने गर्छन्।

प्रतिकृया दिनुहोस्