Thursday, September 23

मेरो अहिलेको अवस्था … भन्दै कोरोनाबाट ज्यान गुमाएका उपप्राध्यापक सुवेदीले ३ दिन अगाडि फेसबुकमा यस्तो पोस्ट गरेका थिए

May 21, 2021 298

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ। उनको कोरोनाका कारण निधन भएको हो । कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निध न भएको हो ।

उनले ३ दिन अघि मात्र पाटन अस्पतालमा उपचार भइरहेको फोटो फेसबुकमा हालेका थिए । उनी पाटन अस्पतालमा उपचाररत थिए। सुवेदी त्रिभुवन विश्वविधालयअन्तर्गत अंग्रेजी केन्द्रीय विभागमा एक दशकभन्दा लामो समयदेखि अध्यापनरत थिए। विसं। २०२८ असार २३ गते पर्वतको कुस्मा नगरपालिका –१ पाङमा जन्मनुभएका सुवेदीले विसं। २०६२ सालबाट केन्द्रीय अङ्ग्रेजी विभागमा प्राध्यापन सुरु गर्नु भएको थियो । पोस्ट

काठमाडौं । विश्व दूरसञ्चार दिवस को अवसर पारेर नेपाल टेलिकमले आजबाट फोरजी मा आधारित भ्वाइस ओभर (भिओ)एलटिई सेवाको परीक्षण सुरु गरेको छ । यो सेवाबाट फोरजी मोबाइल मा हाई डेफिनेसन (एचडी)भ्वाइससहित ग्राहकहरुले सेवा मा गुणस्तर थपिएकोमहसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

कसरी एक्टिभ गर्ने ? भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४#डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ ।यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ

त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।** यो समाचार को

प्रतिकृया दिनुहोस्