Thursday, May 6

दुखको खबर गुल्मीमा जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु २ घाइते

November 27, 2020 169

गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दु’र्घटाना हुँदा ५ जनाको मृ’त्यु भएको छ । २ जना ग’म्भीर घा’इते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घ’टना हुँदा ५ जना’को मृ’त्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी

प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृ’त्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए । रातोपाटी बाट साभार

एकाविहानै आयो दु’खको खबर !! गुल्मीमा जिप दुर्घटाना हुँदा ५ जनाको मृ’त्यु ,२ घाइते

प्रतिकृया दिनुहोस्