Friday, April 23

राजाको छोरो झुपडी र गाउमा ! एक साता अगाडि तनहुँको चिया पसलमा भेटिएका थिए पारस !

November 27, 2020 167

दमौली : राजतन्त्र न’ढलेको भए पूर्व युवराज पारस यतिबेला आ’लिसन नारायणहिटी दरबारमा हुने थिए । तर ज’नआन्दोलन भाग २ को ब’लमा रा’जतन्त्र अ’न्त्य हुन पुग्यो ।

राजतन्त्र अन्त्य भएसगै पूर्वराज परिवार नारायणहिटी दरबार छा’डेर आफ्नै निजी निवास निर्मल निवास बस्दै आईरहेको छ । तर पूर्व युवराज पारस शाह भने पारिवारिक बे’मेल भएसगै लामो समय देखि बेग्लै बस्दै आईरहेका छन् । यसरी बेग्लै बस्ने क्रममा उनी लामो समय थाइल्याण्डमा बसे भने केही बर्ष अगाडि नेपाल फर्किएका छन् ।

नेपाल फर्किएपछि पनि पारस आफ्नै हि’साबले बस्दै आईरहेका छन् । पछिल्लो समय त पारस पोखरामा बस्ने गरेका छन् । पोखरामा बस्दै आईरहेका पारस बेला–बेलामा देशका विभिन्न भागमा धा’र्मिक तथा घु’मफिरका लागि नि’स्कने गरेका छन् ।

यसरी घु’मफिरमा निस्कने क्रममा पारस गाउँबस्ती र सडक पेटीका झु’पडीमा समेत भेटिन थालेका छन् । यसैक्रममा केही दिन अगाडि पारस तनहुँको घाँ’सीकुवा स्थित एक चिया पसलमा भेटिएका थिए ।

साथीसंग चिया पसलमा छि’रेका पारस सामान्य प’हिरिनमा रहेका थिए । चिया पसल सञ्चालकले बताए अनुसार उनी करिब आधा घण्टा जति पसलमा बसेका थिए ।

पारस चियापसलमा छि’रेर सगै स्थानीयलाई नि’कै चा’सोको साथ हेरेका थिए ।साथै पारससंग तस्बिर खिच्नका लागि इ’च्छा समेत देखाएका थिए ।तर पारसले चियापसलकी स’ञ्चालिका बाहेक अन्य संग भने तस्बिर खि’चेका थिएनन् ।

प्रतिकृया दिनुहोस्