Thursday, December 2

नेपालमा केही दिनमै टिकटक बन्द

September 17, 2021 187

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी
बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसारकार्यालयभित्रै

डियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसारडकुमेन्टजस्ता सामग्री
सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिनेप्रवृत्ति बढेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौँ । तनहुँको शुक्लागण्डक नगरपालिकामा पर्ने रक गार्डेनमा रहेको सेती नदीमा टिकटक बनाउन खोज्दा ५ दिन अगाडि मात्रै हरि सिक्देलसंग बिहे गरेकी पवित्रा लम्सालको मृत्यु भएको छ ।आफ्ना दुईजना साथीहरूसँग टिकटक बनाउन भनेर सेतीको रक गार्डेन भन्ने ठाउँमा जब टिकटक बनाउन लागिन् तब उनलाई सेती खोलाले बगाएर लगेको हो।

५ दिन अघिमात्र बिहे गरेकी उनी दुलान फर्काउन भनेर घर आएकी थिइन् र टिकटक भिडियो बनाउन खोला जाँदा उनको त्यहीँ मृत्यु भएको छ । घट नास्थलमा चौतारास्थित प्रहरी चौकिका प्रहरी प्रमुख र शुक्लागण्डक नगरपालिकाका मेयर सहितको टोली पुगेर घटनास्थलको बारेमा जानकारी लिएका छन्।

ससुरा केदारनाथ सिग्देलका अनुसार पवित्रा र हरिको विवाह हिन्दुसंस्कार अनुसार नै एक अर्कामा मन पराएर दुवैको मञ्जुरीमा गरिएको थियो। बुहारीले बिबाह पछि पनि पढ्ने इच्छा गरेको भएकाले घरपटिले पढाइदिने समेत बाचा गरेका थिए।उनी आफ्ना साथीहरू सहित फोटो खिच्नका लागि भनेर सेती नदीको रक गार्डेनमा पुगेकि थिइन्। उनेले आफ्ना साथीहरूलाई भनिन्,मसँग फोटो खिच्ने भए आउनु भोलि त म फेरि घर गइहाल्छु,खिच्न पनि पाउँदैनौ भनेकी थिइन् नभन्दै भोलि त हैन त्यसै दिन छोडेर हिँडिन्। यो कुरा गरेको उनका आफ्ना देवरले बताएका छन्।

पवित्राका ससुरा एक शिक्षक हुन् भने श्रीमान हरि विदेशमा काम गर्दै आउनुभएको छ। उनी बिहे गर्न भनी गत श्रावण ३१ गते नेपाल आएका थिए र भर्खरै आजभन्दा पाँच दिन अघि उनले विवाह गरेर दुलान फर्काउन गएका थिए। पवित्रा मात्र १९ वर्षकी थिइन् र अका लमा उनले ज्या न गुमाउनु परेको छ ।

घटना हुँदा पवित्रासंग अरु २ जना साथीपनि थिए ।पवित्रा स्कुलमा आफ्नो रिजल्ट लिन आएकी थिइन् र साथीहरुसंग निकै समयपछि भेट भएको हुँदा उनीहरू टिकटक बनाउन भनी रक गार्डेन आएको पवित्राका साथीले बताए । साथीहरूको अनुसार पवित्रालाई भेट्न भनी उनको देवर आएको र देवरलाई भेटेपछि उनीहरु फेरि रक गार्डेनमा गएर फोटो खिच्न गएका थिए । त्यसपछि पवित्रा खोला नजिक गएको र पवित्रा आफै हा ‘म्फा’लेको हो या खोलाले ब गाएको हो उनीहरुलाई थाहा नभएको बताए ।

प्रतिकृया दिनुहोस्