नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बाट ‘वीरेन्द्र बि’यर’ नामको ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ।
बियरको बोतलमा बि’यर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटो समेत छ। Turbinenbräu नामको स्वीजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बि’यरलाई स्पाइस्ड हर्ब्ड टाइलको बि’यरको श्रेणीमा राखिएको छ।
त्यस बी’यरको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क पर्दछ। जुन नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउछ। बि’य’र खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बि’य’र खाएको फोटो राखेका छन्।
यो बि’य’रको नाम राजा वीरेन्द्रको नाममा राखिएकोले पनि यो कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्रो बजार लिएको भए पनि नेपालमा भने यसको बि’रोध भएको छ।
धेरैले दिबंगत भएका राजाको अपमान भनि कमेन्ट गरेका छन्। तर नेपाल सरकारले भने यसको कुनै प्रतिक्रिया दिएको छैनदाङको घोराही १७ बस्ने सीता घर्ती मगरको श्रीमान हराएको १२ वर्ष भएको छ ।सीता अहिले श्रीमान खोजिपाउ भन्दै भौतारी रहेकी छिन् ।
श्रीमान यसभन्दा पहिले एकपटक सम्पर्कमा आएको र ५,६ महिना घरमा पैसा पनि पठाएको उनी बताउछिन् ।सीताले हरेक दिन श्रीमानलाई फोन गर्ने गरेको तर उनले कहिलै सीताको फोन नउठाउने भन्दै उनी गु नासो पोख्छिन् ।
छोराछोरीलाई पढाउने पैसा नभएको र यसरी श्रीमानले छोडेर हिडेपछी उनी बे सहारा भएकी छिन् ।श्रीमानले अर्किसंग विवाह गरेको र ठाउँठाउँमा घर घडेरी किनेर बसेको उनले हल्ला सुन्दै आएकी छिन् ।
खोज्दै जाँदा सीताले आफ्नो श्रीमान अर्कि केटिसंग फेला पारेको र त्यस केटिले सीताको श्रीमानबाट गरगहना,पैसा धेरै पाएको बताइन् ।श्रीमानले अफुलाइ नहेरेको र आफ्नो जिन्दगी चलाउन निकै गा ह्रो भएको उनी बताउछिन् ।
यसरी १२ वर्षदेखि आफुलाइ दुख दिएर हिडेका श्रीमानलाई खोजेर ल्याइ दिन उनी गुहार मागी रहेकी छिन् ।उनको श्रीमानले यसरी अर्किलाई सम्पत्ति खुवाएर राखेको हुँदा उनलाई उचित का र्वाही समेत होस् भन्दै उनी रु न्छिन्
प्रतिकृया दिनुहोस्