Monday, September 27

लकडाउनमा श्रीमतीलाई सघाउन शिशिर भण्डारीले भाँडा माझेको भिडियो भाईरल बन्यो । भने- भाँडा माझ्न के को लाज ? (भिडियो हेर्नुस)

May 21, 2021 167

लकडाउनको समय छ, केहि मनोरन्जनात्मक सामग्रीहरु प्रस्तुत गर्ने युटुबरहरु यो समयमा बिभिन्न रमाईलो बिषयवस्तु प्रस्तुत गरी दर्शकहरुलाई रमाईलो गराउँदछन् । यसैबिच युटुबमा शिशिर भण्डारीले आफ्नो श्रीमतीको अगाडी उठबस गरेको भिडियो बाहिरिएको छ । शिशिरले श्रीमतीको रमाईलो युटुब च्यानलका लागि खिचिएको एउटा भिडियोमा श्रीमतीको अघि उठबस गरेका हुन् । भिडियो निकै रमाईलो छ ।

शिशिर भण्डारी इन्टरटेनमेन्ट नामक युटुबमा शिशिर र उनको श्रमिती रमाईला सामग्रीहरु बनाउँछन् । त्यसो त शिशिर आफ्नो २० लाख हाराहारी सव्सक्राईभर्स भएको च्यानल नयाँ नयाँ न्युज नेपालबाट सामाजिक तथा साँगीतिक कामहरु र अन्य अन्तर्वार्ता सामग्रीहरु प्रस्तु गर्दै आईरहेकै छन् । यसैबिच शिशिर र उनको श्रीमतीको पहिलो भेट कसरी भयो भन्ने बारेमा रमाईला् भिडियो आएको छ ।

यस भडियोमा उनीहरुले आफ्नो पहिलो भेट अचम्मको रहेको बताए, प्रेम प्रस्ताव झनै रोचक देखियो,यस्तै टिकटकको बिषयमा शिशिर र श्रीमतीले अर्को रमाइलो भिडियो ल्याएका छन् । टिकटकको निहुमा झगडा पर्ने बिषयलाई उक्त भिडियोमा देखाईएको छ । यसैबिच शिशिरले श्रीमतीलाई सघाउन भिडियो माmभेको भिडियो पनि च्यानलमा आयो । भाँडा माझ्न केको लाज भन्दै शिशिरको त्यो भिडियो भाईरल भयो । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्