Monday, June 27

बिद्यार्थी भिषामा जापान पुगेकी नेपाली युवती अर्चनाले गरिन जापानमा आ,‘त्मह,‘त्या

September 21, 2021 265

जापानमा अध्ययनरत नेपाली युवती (विद्यार्थी)ले आ,‘त्मह,‘त्या गरेको दु:खद खवर सार्वजनिक भएको छ । नेपाल काठमाडौं जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएर हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलले आत्मह,‘त्या गरेकी हुन् ।

हाल फुकुओकाको इजिरिमा बसोबास गर्दै आएकी अर्चनालाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ,‘त भेटिएको हो । अर्चनालाई कोठाको ट्वाईलेटमा झु,‘ण्डि’एको अवस्थामा मृ,‘त भेटिएको श्रोतले जानकारी दिएको छ ।आ,‘त्मह,‘त्याको कारण खुल्न सकेको छैन ।

हाल फु,‘कुओकाको इजिरिमा बसोबास गर्दै आएकी नेपाली युवतीलाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ,‘त भेटिएको हो । उनलाई कोठाको ट्वाईलेटमा झु’ण्डि’एको अवस्थामा मृ’त भेटिएको श्रोतले जानकारी दिएको छ ।

आ’त्मह,‘त्याको कारण खुल्न सकेको छैन । हाल मृ,‘तकको श,‘व प्रहरी नियन्त्रणमा पो,‘ष्टमा,‘र्टमा लागि राखिएको छ ।जापानमा नेपालीहरुको मृ,‘त्यु हुने संख्या प्रत्येक महिना बढिरहेको छ ।जापानमा अध्ययनरत नेपाली युवती (विद्यार्थी)ले आ,‘त्मह,‘त्या गरेको दु:खद खवर सार्वजनिक भएको छ । नेपाल काठमाडौं जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएर हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलले आत्मह,‘त्या गरेकी हुन् ।

हाल फुकुओकाको इजिरिमा बसोबास गर्दै आएकी अर्चनालाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ,‘त भेटिएको हो । अर्चनालाई कोठाको ट्वाईलेटमा झु,‘ण्डि’एको अवस्थामा मृ,‘त भेटिएको श्रोतले जानकारी दिएको छ ।आ,‘त्मह,‘त्याको कारण खुल्न सकेको छैन ।

हाल फु,‘कुओकाको इजिरिमा बसोबास गर्दै आएकी नेपाली युवतीलाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ,‘त भेटिएको हो । उनलाई कोठाको ट्वाईलेटमा झु’ण्डि’एको अवस्थामा मृ’त भेटिएको श्रोतले जानकारी दिएको छ ।

आ’त्मह,‘त्याको कारण खुल्न सकेको छैन । हाल मृ,‘तकको श,‘व प्रहरी नियन्त्रणमा पो,‘ष्टमा,‘र्टमा लागि राखिएको छ ।जापानमा नेपालीहरुको मृ,‘त्यु हुने संख्या प्रत्येक महिना बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्