Saturday, October 16

तेस्रो सन्तानको तयारीमा चर्चित नायक निखिल उप्रेती र नायिका संचिता लुईटेल

September 23, 2021 303

तेस्रो सन्तानको तयारीमा चर्चित नायक निखिल उप्रेती र नायिका संचिता लुईटेल, दोस्रो विबाह गरेका निखिल भन्छन् बच्चा बसिहाल्यो अनि फाल्न भन्दा जन्माउँछु भनिन् संचिताले, सारा रहस्य खोले निखिलले, हेर्नुहोस् भिडियो

चर्चित युट्युबर हिमेश न्यौपाने र मेघाले विबाह गरे लगत्तै युट्युबबाट मासिक लाखौँ कमाउन थाले, युट्युबबाट आएको आम्दानीले काठमाडौँमा भव्य बंगला किने, ५० लाखको कार किन्नलाई बुढाबुढी नै सोरुममा गए, युट्युबे बुंगाहरु भन्नेलाई हिमेशले करोडौँ रुपैयाँ भएको आफ्नो बैँक खाता देखाइदिए, हेर्नुहोस् भिडियो

१०० अंक भन्दा धेरैले बढेर नेप्से २८०० विन्दु माथि, १४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ। कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको हो।

बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ। भने सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेको छ। यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ। मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब हाराहारीमा झरेको छ। यस दिन २१७ कम्पनीको १

करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिदबिक्री भएको छ। बुधबार दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने केहि म्युचुअल फण्ड र ऋणपत्रको मात्रै मूल्य केहि घटेको छ। यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमाबेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन्।बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसि

लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख, अपि पावरको १३ करोड २ लाख र महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएकमा छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ७.७४ प्रतिशतले बढेको छ।

प्रतिकृया दिनुहोस्