Thursday, July 7

क्याप्टेन बिबेकले प्लेन हैन गायिका नै उडाए यसरी, नेपालकी शाकिरा मानिएकी गायिका ईन्दिरा जोशी संग गरे इन्गेजमेन्ट

September 24, 2021 454

नेपालमा चलेका सेलीब्रेटीहरु मध्ये बिबाह कहिले गर्ने भनेर महानायक राजेश हमाललाई सबै भन्दा बढी प्रश्न गर्ने गरिन्थ्यो । उनले मधु संग बिबाह गरेपछि अब छोरा छोरी कहिले भन्ने प्रश्न आउन थालेको छ ।

त्यस्तै सेलिब्रेटी मध्ये गायिका इन्दिरा जोशी लाई पनि बिबाह र ब्वाइफ्रेण्डको बारेमा सधै जसो प्रश्न सोध्ने गरिएको थियो । तर उनले कसैलाई थाहै नदिई सुटुक्क इन्गेजमेन्ट गरेकी छन् ।

आफ्नो दमदार आवाजका साथ एकदमै सेक्सी र सुन्दर देखिने इन्दिराले क्यापटेन संग बिबाह गरेकी हुन् । उनले क्याप्टेन विवेक थापासँग इन्गेजमेन्ट गरेको कुरा बाहिर आएको छ । यसको खुलासा स्यंम बिबेकले नै गरेका छन् ।

उनले इन्दिराको हातमा औठी लगाई दिएको भिडियो टिकटकमा सार्वजनिक गरे लगत्तै दुबै जनाको सम्बन्ध बारे दर्शक तथा स्रोताले थाहा पाएका छन् । खुम्बुमा पुगेर क्याप्टेन विवेकले नेपालकी शाकिरा अर्थात ईन्दिरालाई औँठी लगाइदिएका हुन् । विवेकले गायिका जोशीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।नेपालमा चलेका सेलीब्रेटीहरु मध्ये बिबाह कहिले गर्ने भनेर महानायक राजेश हमाललाई सबै भन्दा बढी प्रश्न गर्ने गरिन्थ्यो । उनले मधु संग बिबाह गरेपछि अब छोरा छोरी कहिले भन्ने प्रश्न आउन थालेको छ ।

त्यस्तै सेलिब्रेटी मध्ये गायिका इन्दिरा जोशी लाई पनि बिबाह र ब्वाइफ्रेण्डको बारेमा सधै जसो प्रश्न सोध्ने गरिएको थियो । तर उनले कसैलाई थाहै नदिई सुटुक्क इन्गेजमेन्ट गरेकी छन् ।

आफ्नो दमदार आवाजका साथ एकदमै सेक्सी र सुन्दर देखिने इन्दिराले क्यापटेन संग बिबाह गरेकी हुन् । उनले क्याप्टेन विवेक थापासँग इन्गेजमेन्ट गरेको कुरा बाहिर आएको छ । यसको खुलासा स्यंम बिबेकले नै गरेका छन् ।

उनले इन्दिराको हातमा औठी लगाई दिएको भिडियो टिकटकमा सार्वजनिक गरे लगत्तै दुबै जनाको सम्बन्ध बारे दर्शक तथा स्रोताले थाहा पाएका छन् । खुम्बुमा पुगेर क्याप्टेन विवेकले नेपालकी शाकिरा अर्थात ईन्दिरालाई औँठी लगाइदिएका हुन् । विवेकले गायिका जोशीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्