Sunday, June 26

४ महिने बच्चाको यस्तो बि जोग,गर्ववती श्रीमती कु टेर श्रीमान फ रार (भिडियो हेर्नुस्)

September 24, 2021 169

जसलाई धेरै विश्वास गरिन्छ उसैबाट मायाको पनि अपेक्षा गरिन्छ ।दुईजना केही गरौंला भनेर विवाह गरिन्छ ।मायाको चिनो स्वरुप विवाहपछि सन्तान जन्माइन्छ ।तर खाएका सबै कसम भुलेर सुत्केरी श्रीमतीलाई एक्लै छोडी श्रीमान हिडे भने त्यस् बेलाको जस्तो निरास क्षण श्रीमतीको लागि अरु के होला र ।

काभ्रे घर भएका राधीका थापा र राजकुमार थापाले विवाह गरेको ४ वर्ष भयो ।राजकुमारले राधीकालाई र क्सी खाएर निकै कु ट पि ट गर्ने गरेको र उनी गर्ववती भएको बेला हस्पिटलको बेडबाटै श्रीमानले आफुलाई छोडेर हिडेको उनले गुनासो गरिन्।

राधीकाको अनुसार बच्चा निकै बि रामी छ ।डाक्टरसंग बच्चा देखाउदा बच्चाको आन्द्रामा घा उ भएको र कानमा मासु पलाएको हुँदा कानको शल्यक्रिया गर्नु पर्ने बयाएको छ ।तर यस्तो अवस्थामा आफ्नो श्रीमानले छोडेर एक्लै पारिदिदा उनी अहिले निकै बेसहारा भएकी छिन् ।

राजकुमारले राधीकासंग दोस्रो विवाह गरेका हुन् ।उनी पेसाले गाडी चालक हुन् ।उनी फ रार हुने बेलामा राधिकालाई फोन गरि मेरो बच्चा दे अनि आफू कता जाने हो जा सम्म भनेका थिए ।यसरी बिचल्ली बनेर ४ महिनाको बच्चाको उपचार गर्न राधिकालाई अहिले धौधौ परेको छ ।

भिडियो हेर्नुस् :-काठमाडौं, ८ असोज । न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीले कुल निस्कासन गर्ने सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा सर्वसाधारणले १९ असाेजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा केयर रेटिङ्ग नेपालले ‘कियर एनपी आइआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

प्रतिकृया दिनुहोस्