Saturday, October 16

फेसबुकमा माया बसेर विवाह गरेकी मेरी छोरीलाई परिवार मि’लेर त’डपाएर मा’रे’

September 25, 2021 91

आजभोली महिलाहरुको रह स्यमय नि’ ध’ नले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको श’ व कोठाभित्र फे ला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको श’ व फेला परेको हो ।

ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ । शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृ, त फेला परेकी हुन् । उनी सलमा झु, ण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए ।

घ’टनास्थल र श’ वको प्रकृति सं’का स्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए । श’; व धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।आजभोली महिलाहरुको रह स्यमय नि’ ध’ नले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको श’ व कोठाभित्र फे ला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको श’ व फेला परेको हो ।

ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ । शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृ, त फेला परेकी हुन् । उनी सलमा झु, ण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए ।

घ’टनास्थल र श’ वको प्रकृति सं’का स्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए । श’; व धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्