Saturday, October 16

खेमबहादुर घर्तीको बयान- ‘श्रीपेच लगाएर नारायणहिटीबाट शासन चलाउन मन लाग्यो’

September 26, 2021 131

काठमाडौं । रुकुममा खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालय भित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे । राजदरबार भित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेश भित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, सिसाभित्र थियो, श्रीपेच । त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ ।

मुक्काले हि’र्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खुकुरी राखेको सिसा फु’टाए । सिसाले हात का’ट्यो । र’गत बग्न थाल्यो तर, उनी रोकिएनन् । त्यसपछि खुकुरीको सिसामा हि’र्काएर श्रीपेचको सोकेश तिर अघि बढे । यसअघि सिसा फु’टाए पनि उनले खुकुरी निकाल्न असफल भए थिए। अघि बढेर श्रीपेचको सोकेशमा प्र’हार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो ।

काठमाडौंको म्हैपी बस्ने घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरा’सतमा छन् । २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चो’र्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, हाल सम्मको अनुसन्धानमा त्यस्तो कुनै योजनाबद्ध ढंगले घर्तीले श्रीपेच चो’र्न खोजेको देखिएको छैन । प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।

उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् । परिवारले उनी मानसिक सम’स्या रहेको र नियमित औषधी से’वन गरि रहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ । साथै, घर्ती विरु’द्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।काठमाडौं । रुकुममा खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालय भित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे । राजदरबार भित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेश भित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, सिसाभित्र थियो, श्रीपेच । त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ ।

मुक्काले हि’र्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खुकुरी राखेको सिसा फु’टाए । सिसाले हात का’ट्यो । र’गत बग्न थाल्यो तर, उनी रोकिएनन् । त्यसपछि खुकुरीको सिसामा हि’र्काएर श्रीपेचको सोकेश तिर अघि बढे । यसअघि सिसा फु’टाए पनि उनले खुकुरी निकाल्न असफल भए थिए। अघि बढेर श्रीपेचको सोकेशमा प्र’हार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो ।

काठमाडौंको म्हैपी बस्ने घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरा’सतमा छन् । २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चो’र्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, हाल सम्मको अनुसन्धानमा त्यस्तो कुनै योजनाबद्ध ढंगले घर्तीले श्रीपेच चो’र्न खोजेको देखिएको छैन । प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।

उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् । परिवारले उनी मानसिक सम’स्या रहेको र नियमित औषधी से’वन गरि रहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ । साथै, घर्ती विरु’द्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस्