Thursday, April 22

सियोना श्रेष्ठलाई बचाउन शिशिर भण्डारी यस्तो गर्दै। हात जोड्दै बिन्ती गर्दै यस्तो भने, शिशिरले कति सहयोग गरे (भिडियो हेर्नुस)

November 28, 2020 240

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यसैबिच शिशिर भण्डारीले सियोनाका लागि अभियान चलाएका छन् । शिशिरले आफुले व्यक्तिगत २० हजार सहयोग गर्दै सियोनाका लागि देश तथा बिदेशबाट सहयोग जुटाउन थाले । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्