Sunday, June 26

फेसबुकमा माया बसेर विवाह गरेकी मेरी छोरीलाई परिवार मि’लेर त’डपाएर मा’रे’

September 30, 2021 213

आजभोली महिलाहरुको रह स्यमय नि’ ध’ नले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको श’ व कोठाभित्र फे ला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको श’ व फेला परेको हो । ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ । शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृ, त फेला परेकी हुन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी सलमा झु, ण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए । घ’टनास्थल र श’ वको प्रकृति सं’का स्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए । श’; व धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।आफूलाई खुं’खा’र दार्शनिक सम्झने र बेलाबेला दार्शनिक कुरा गरिरहने एकजना चर्चित व्यक्ति मुकुन्द घिमिरे र कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा बीच टेलिफोनमा वि’वा’द पर्न गएको छ।सन्तोष देउजालाई मुकुन्द घिमिरेले त’था’ना’म गा’ली गर्दै उनलाई उनको शारीरिक अवस्थाको बारेमा टि’प्प’णी गर्दै उनलाई मो’टे जस्ता शब्दले गा’ली समेत गरेका छन्।

सन्तोष देउजाले मुकुन्द सर तपाईं पनि त्यहीँ रत्नपार्कको रुखमा चढेर रुखका हाँगा चि’थो’र्ने देखिको चिन्छु भनेर भन्दा उनले तँ त्यही मेरो टा’ङ मु’नि आएर ट्’वाँ प’रे’र हेर्ने मो’टे त होलास् नि,तँ कति धा’र्नी’को छस् ? भन्दै आ’क्रो’शि’त प्र’श्न गरेका थिए।तँ कस्तो अग्रिम भुक्तानी लिएर रिपोर्टिङ गर्ने खालको मान्छे हो म ? म त तिमीहरू जस्तो युबट्युबरहरू लाई एउटा लाइन दिनसक्ने दार्शनिक हुँ भन्दै उनले ए’क्स’न लिएका छन्।

केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्द ल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई त’था’ना’म गा’ली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मी मार्गबाट बुहारी कु’टे’को आ’रोप’मा प’क्रा’उ परेका थिए।त्यतिबेला लक्ष्मीमार्ग आएका उनले अंश’बण्डा’मा अ’सन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई नि’र्घा’त कु’ट’पि’ट गरेका थिए। उनको कु’टा’ई’बाट बुहारी ग’म्भि’र घा’ई’ते भएकी थिइन्।

भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाई बुहारी लक्ष्मीमार्गमा बस्दै आएका थिए ।लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई ख’रो प्र’हा’र गरिरहेका उनलाई प्र’ह’री चौकी भाउन्नेले नि’यन्त्र’ण’मा लिई ईलाका प्र’ह’री का’र्य’ल’य बेलबारीलाई बुझाएको थियो।

प्रतिकृया दिनुहोस्