Wednesday, June 29

आफूलाई कहिलै कमजोर ठान्दैनन् यी राशिका व्यक्ति, कठिन परिस्थितीमा पनि हुँदैनन् विचलित

October 1, 2021 241

काठमाडौँ । विज्ञानको पाटो मानिने ज्योतिष शास्त्रले व्यक्तिको ग्रह स्थिति नक्षत्रको स्थितिलाई अध्ययन गर्छ। व्यक्तिको जीवनमा ग्रह, नक्षत्र कसरी चलिरहेको छ भन्ने कुरा ज्योतिष शास्त्रले बताउने गर्छ।

ज्योतिष शास्त्रले बताएअनुसार १२ राशीको छुट्टै छुट्टै स्थान रहेको हुन्छ। राशी अनुसार भाग्य मात्र नभइ व्यक्तिको व्यवहार रुचि समेत फरक फरक हुने बताएको छ।

ग्रहको कारण सबै राशीको धेरै कुराहरु फरक हुने उल्लेख गरिएको छ। १२ राशीहरुमध्ये सबैभन्दा बलवान र तीन राशीको बारेमा बताउन गइरहेका छौँ।

मेष राशिः १२ वटा राशी मध्ये सबैभन्दा बलवान मानिएको मेष राशी जुनसुकै बेला सक्रिय अवस्थामा रहने गर्छ। यो राशी भएका व्यक्तिहरु कुनै समय पनि खाली बस्न चाहँदैनन्। यो राशी भएका व्यक्तिहरु सबै कुराको निर्णय आफै गर्ने गर्छन्।

निकै बलवान भएको कारण यो राशी भएका व्यक्तिहरु जस्तोसुकै कुरा लुकाएर पनि बाहिर हाँस्न सक्छन्। यो राशी भएका व्यक्तिहरु आफ्नो दु:ख अरुलाई देखाउने भन्दा पनि आफैसँग राख्न चाहन्छन्। उनीहरु सानोतिनो कुरामा सजिलै बिचलीत हुँदैनन्।

वृश्चिक राशिः यो राशी भएका व्यक्तिहरु इमान्दार हुने गर्छन्। तर भित्री रुपमा भने निकै कठोर हुने गर्छन् । मानसिक रुपमा बलियो भएका यी व्यक्तिहरुमा दुखमा पनि हास्न सक्ने क्षमता भएको हुन्छ । अरुको दुखमा खासै चासो नराख्ने यो राशी भएका व्यत्तिहरु अरुको दुखमा समेत चासो राख्दैनन्।

कुम्भ राशिः यो राशी भएका व्यक्तिहरु धेरै जिज्ञासु हुन्छन्। आत्माविश्वासको मामलामा निकै अगाडी रहेका हुन्छन्।

निकै बुद्धिमानी भएको कारण यो राशी भएका व्यक्तिहरु कोहीबाट समवेदनाको चाहना राख्दैनन्। भावनामा डुबेर कुनैपनि निर्णय राख्दैनन्। उनीहरु धेरै कुरा सोचेर मात्र निर्णय लिन्छन् र एक्लै लड्न रुचाउँछन्।एजेन्सी । पुराणमा भनिएको छ की यदी कसैलाई धनकी देवी माता लक्ष्मीको कृपा छ भने कहिलै घरमा धनको कमी हुँदैन्। यसो भन्ने भन्ने गर्दछन् की लक्ष्मी देवी एकै ठाउँमा धेरै समय बस्ने गर्दिनन्। लक्ष्मी देवी चन्चल स्वभावकी हुने गर्दछिन्। आज हामी तपाईलाई माता लक्ष्मीको कृपा मिल्ने संकेतका बारेमा जानकारी दिदैछौँ।

यी संकेत देखिएभने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुन्छ ?

माता लक्ष्मीको तपाईप्रति कृपा हुनुको पहिलो संकेत तपाईको आसपास अचानक हराभरा चीज देखिने गर्दछन्। यस्ता संकेत देखिएभने सम्झनुहोस् तपाईमाथि माता लक्ष्मीको कृपा मिल्नेवाला छ।

झाडू र लक्ष्मी माताको गहिरो सम्बन्ध हुने गर्दछ। यस्तो अवस्थामा तपाईलाई बिहान बिहान कसैले झाडू लगाएको देख्नुभयो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुनेछ।

यदी शंखको आवाज सुनियो भने तपाईको घरमा लक्ष्मीको आगमन हुने संकेत हो। यदी तपाईले शंखको आवाज सुन्नुभयो भने सम्झनुहोस् तपाईको भाग्य चाडै चम्किदै छ।

बिहान बिहान उखु देखिनु निकै शुभ संकेत छ। यदी अचानक उखु तपाईको आसपास देखियो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुन्छ।

माता लक्ष्मीको वाहन उल्लू हो। त्यसैले यदी प्राय तपाईको वरीपरी उल्लू देखिन्छन् भने सम्झनुहोस् तपाईमाथि माता लक्ष्मीको कृपा प्राप्त हुनेवाला छ।

प्रतिकृया दिनुहोस्