Wednesday, August 17

प्रियंका कार्की र आयुष्मान ११ दिनको आफ्नो छोरी आयंकासंग (तस्विर)

October 2, 2021 254

अलि अघिसम्म नेपालि चलचित्र उधोगमा अभिनेत्रीहरु गर्भवती बन्ने लहर नै चल्यो । अहिले सबै आमा बनिसकेकी छन् । गरिमा पन्त, रक्षा श्रेष्ठ, ऋचा शर्मा र प्रियंका कार्की लगभग एकै समयमा आमा बन्न लागेको खबरले मिडिया र सामाजिक संजाल निकै तातेको थियो । यतिबेला यी सबै अभिनेत्रीहरु आफ्नो सन्तान खेलाईरहेका छन् । यता अर्की नायिका रन्जना शर्मा भने विबाह नै नगरी गर्भवती भएको खबरले सामाजिक संजाल अहिले तातिरहेको अवस्था छ ।

उनले सार्बजनिक रुपमा इङ्गेजमेण्ट मात्र गरेकि छन् तर विबाह भने नगरिएको खबर छ । गर्भवती अवस्था हुदा लामो समयसम्म अर्थात हरपल चर्चामा रहेकी नायिका प्रियंका कार्की र अभिनेता आयुष्मानको पहिलो सन्तान आयांका ११ दिनको भएकी छन् । यी २ ले खुशी मुद्रामा आफ्नो सन्तानको साथमा रहेको तस्विर सार्बजनिक गरेका छन् । सो तस्विर आयांकाको न्वारानमा लीईएको तस्विर हो । हेर्नुस सो तस्विरहरु

काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन टु द फेस्टिभिटिज ्विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने छन् ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउने छन् । नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको बताएको छ ।

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने छन् ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरिएन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाक कारपारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंङ फनका कारण स्कोडाका कार निकै लोकप्रिय भएको कम्पनीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्