Thursday, July 7

घाटी दुख्दा चिसो खानु हुदैन भन्नेहरुलाई एक डाक्टरले दिए कडा जवाफ,यस कारण पो रहेछ घाटी दुख्नुको कारण

October 3, 2021 534

घाँटी दुःख्ने धेरै कारण हुन्छन्। टन्सीलको छेउमा पिप जम्यो भने घाँटी दुख्छ। एलर्जीको कारणले निल्ने भागमा संक्रमण हुँदा पनि घाँटी दुख्छ। त्यस्तै धेरै बोल्नुपर्ने मान्छेलाई स्वरको अत्यधिक प्रयोगले स्वरनली सुनिएर समस्या आएको हुन्छ।

टन्सलीलको फेदमा लामो हड्डी हुन्छ। त्यो हड्डी आवश्यकताभन्दा लामो भएर नशालाई च्याप्यो भने घाँटी दुख्छ। अर्को कारण क्यान्सर पनि हो। त्यस्तै हड्डी खिइयो भने घाँटीको पछाडिको भाग दुख्छ।कुन कारणले घाँटी दुःखेको हो भन्ने पत्ता लगाएर त्यहीँ अनुसारको उपचार गर्नुपर्छ।

चिकित्सकले इन्डोस्कोपी अथवा भिडियो एक्सरे गरेर यसको कारण पत्ता लगाउँछन्।यस्तो बेलामा तातोपानी खाने चलन छ। यसले केही ठीक गरेजस्तो हुन्छ। तर पुरै ठीक हुने भन्ने हुँदैन। एलर्जीको कारणले समस्या भएको हो भने केही हदसम्म आराम भएजस्तो हुन्छ। तर त्यसले मात्रै सञ्चो हुन्न।

विदेशतिर चिसै खान दिइन्छ। यस्तो बेलामा चिसो खानै नहुने भनेर कुनै किताबमा लेखेको छैन। चिसोको एलर्जी भएकालाई चिसो नखाँदा राम्रो हुनसक्छ। तर यो मुख्य कारण होइन।

घाँटी दुख्नु कोभिडको लक्षण पनि हुनसक्छ। मुख्यतः चिकित्सककहाँ गएर परीक्षण गरेपछि यस्ता समस्याबारे थाहा हुन्छ।घाँटी दुख्नासाथ क्लिनिकमा गएर औषधि किनेर खानु हुँदैन। जेमा पनि रामबाण चलाएजस्तो एन्टीबायोटिक दिने गरिन्छ। यसको जथाभावी प्रयोगले उपचारमासमेत अफ्ठ्यारो परिरहेको छ।

घाँटी दुख्ने समस्या र यसको उपचार कसरी गर्ने भन्ने विषयमा केन्द्रीत रहेर काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा कार्यरत सह-प्राध्यापक नाँक, कान, घाँटी रोग विशेषज्ञ डा.मोनिका पोखरेलसँग हामीले भिडिओ कुराकानी गरेका छौ।तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !यो पनि पढ्नुस :

परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

अन्य जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र हो। राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको छ।जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।’पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ ।मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकषिर्त तुल्याएका छन्’।

स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा जुरिक नै हो ।यहाँको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ तर भौतिक पूर्वाधारको अभावले समस्या उत्पन्न गराएको छ’।भौगोलिक तथा शैक्षिक अध्ययन-अनुसन्धानका लागि जिरी प्राविधिक शिक्षालय उपयुक्त गन्तव्य हो। धेरै टाढा-टाढाका विद्यार्थीहरू यो शिक्षालयमा आइपुग्छन्। पर्याप्त भौतिक पूर्वाधार एवं गुणस्तरीय शैक्षिक स्तरका कारण धेरै विद्यार्थीको मन यो शिक्षालयले खिचेको छ’।

जिरी पुग्ने प्रायः पर्यटक पैदल यात्रा गर्न रुचाउँछन् । हिमाली गाईको दूधबाट बनेको चीज पनि यहाँको विशेषता हो । जिरेलको संस्कृति बुझ्न र हिमाली गाईको छुर्पीको स्वाद लिन पनि जिरी उपयुक्त गन्तव्य बन्दैछ’।विद्यालय-कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्वपूर्ण क्षेत्र मानिन्छ । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा हिउँले पुरिन्छ’ ।

प्रतिकृया दिनुहोस्