Wednesday, May 5

कुलमान घिसिङ देखि महाबिर पुनले दिए बधाई ! अन्तर्वार्तामै भक्कानीईन सपना (भिडियो)

November 28, 2020 233

अन्तर्वार्तामै भक्का’नीईन सपना, कुलमान घिसिङ देखि महाबिर पुनले दिए बधाई ! रु’दा रु’दा आँसु रित्तियो (भिडियो)कुलमान घिसिङ देखि महाबिर पुनले दिए बधाई ! अन्तर्वार्तामै भक्कानीईन सपना (
”****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
कोरोना को महामारीसँग अहिले विश्व आक्रान्त छ । कोरोना विश्व लडिरहँदा वैज्ञानिकहरु पनि अहोरात्र खटिएका छन् । तर पनि अझै सफलता पाउन सकिरहेका छैनन् ।

कोरोनाविरुद्को भ्याक्सिनका लागि विभिन्न परिक्षण गरिरहँदा अनौठाहरुको एक टोली चमेरोबाट सर्न सक्ने ६ नयाँ रोग पत्ता लगाएका छन् ।

भारतको हिमाञ्चल प्रदेश, केरल, तमिल्नाडु र पुद्दुचेरीबाट ५८६ नमुना लिइएको थियो । उक्त नमुनाबाट म्यान्मारमा वैज्ञानिकको एक टिमले गरेको अनुसन्धानबाट चमेरोमा ६ नयाँ रोग पाइएको हो ।

अनुसन्धान म्यान्मारको जमिनको प्रयोगपछि बदलिएको ठाउँ र विकासबाट मानिसहरुको स्थानीय वन्यजन्तुको सम्पर्कमा आउने सम्भावना रहेको ठाउँमा गरिएको थियो ।

सन् २०१६ देखि सन् २०१८ सम्ममा वैज्ञानिकहरुले ७५० भन्दा धेरै चमेराको नमुना लिएका थिए । यसै क्रममा वैज्ञानिकहरुले चमेराको नमुनाबाट कोरोनाका ६ नयाँ विषाणुहरु पत्ता लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धान कर्ताहरुका अनुसार नयाँ कोरोना सार्स, मर्स र कोभिड १९ भन्दा बिल्कुलै फरक रहेको बताएका छन्

प्रतिकृया दिनुहोस्