Thursday, July 7

शिशिर भण्डारी र श्रीमती झगडा, किचेनमै हानाहान (भिडियो सहित)

October 4, 2021 144

शिशिर भण्डारीले आफ्नो नयाँ युट्युब च्यानल मार्फत नयाँ प्रयाँक भिडियो दर्शक माँझ ल्याएका छन् । जसमा शिशिरकी श्रीमती अप्सराले शिशिरलाई गज्जबको प्रयाँक गर्दछिन् । अप्सराले दर्शकहरुकै चाहना अनुसार शिशिरलाई आफ्नो किचेनमा रमाईलो प्रयाँक गर्छिन्, जुनबाट उनीहरुको झगडा नै पर्छ । अप्सराले शिशिरले नयाँ गीत राजाको हात्ती आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट हाल्न लाएको सन्दर्भमा शिशिरलाई गाली गर्दछिन् ।

आफ्नो घर परिवार आमा बुबा श्रीमती छोडेर धन कमाउन वैदेशिक रोजगारीमा जाने युवामा समर्पित ‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक भएको छ । यस्तै समय सान्दर्भिक र मन छुने शब्द लेख्नुभएको छ गीतकार विदुर तिमल्सिनाले ।

यस गीतमा गायक दिनेश गौतम र गायिका अनु सिंहको आवाज रहेको छ भने गीतमा संगीत पुस्तक प्रसादले भर्नु भएको छ । प्रिन्स दाहालको निर्देशनमा बनेको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा मुकुन भुसाल, शारदा गिरी, सृष्टि खड्का, लोकमणी सापकोटा लगायतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई नयाँ नयाँ न्युज नेपालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । शिशिर र उनको श्रीमतीको प्रयाँक (पूर्व युवराज पारस शाह धेरैपछि निर्मल निवास पुगेका छन्। आफ्नी श्रीमती पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको ४५ औं जन्मदिनको अवसर पारेर उनी शुभकामना दिन निर्मल निवास पुगेका हुन्।

स्रोतका अनुसार हिमानी निर्मल निवासमा हुँदा पारसलाई प्रवेश निषेध थियो। तर जन्मोत्सवका क्रममा परिवारका सदस्यसँगै पारस पनि देखा परेका हुन्। यससँगै दशकयता बिग्रिएको दम्पत्तीको सम्बन्धमा सुधार आएको बुझिएको छ।

हिमानीले पूर्वराजारानी ज्ञानेन्द्र शाह र कोमलसँगै छोरा हृदयेन्द्र र पति पारससँग जन्मोत्सव मनाएकी थिइन्। उनले केक काटेर जन्मोत्सव मनाएकी थिइन्।उक्त अवसरमा हिमानीले पारसलाई केक खुवाएकी थिइन्।

पारस धेरैपटक विवादमा आइसकेका थिए। युट्युबर सोनिका रोकाया तथा अन्य युवतीहरुसँग पोखरामा रमाइलो गरिरहेका तस्बिरका कारण उनी विवाद आएका थिए। हालै उनी बाइक चलाउँदा हेल्मेट बिना देखिँदा आलोचित बनेका थिए। उनले त्यसबेला प्रहरीलाई दुर्व्यवहार गर्नुका साथै हार्ले डेभिडसन चलाउनेले हेलमेट नलगाउने बताएका थिए।

प्रतिकृया दिनुहोस्