Saturday, April 17

मलेसियाको एक कम्पनीमा नेपाली सहित २५०० जना कोरोना संक्रमित ।

November 29, 2020 172

क्वालालम्पुर= रबरका पञ्जा बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी टप ग्ल’भका २ हजार ५ सय कर्मचारी कोरोनाभाइरसबाट संक्रमित पाइएपछि कम्पनीले आफ्ना आधा भन्दा धेरै कारखाना ब’न्द गरेको छ ।यो कम्पनीमा काम गर्ने का’मदार मध्ये सबैभन्दा धेरै का’मदार नेपाली छन् । बीबीसीका अनुसार मलेसियाको टप ग्ल’भले २८ कारखाना ब’न्द गरेको छ । महामारी सुरु भएसँगै यो कम्पनीका उत्पादनको माग अत्याधिक ब’ढेको थियो । यससँगै कम्पनीमा कामदारलाई अ’त्याधिक काम लगाइएको आ’रोप पनि लागेको थियो ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले सोमबार टप ग्ल’भका कारखाना र कर्मचारी आवास रहेको क्षेत्रमा भा’इरस संक्रमण अ’त्याधिक फै’लिएको बताएको थियो । मन्त्रालयका अनुसार ५ हजार ८ सय का’मदारको स्क्रि’निङ गरिएको थियो जहाँ २ हजार ४५३ जना पोजेटिभ पाइएका छन् । मलेसियामा टप ग्ल’भका ४१ वटा का’रखाना छन् जहाँ सबैभन्दा बढी नेपाली कामदार छन् जो अ’त्याधिक भि’डभाडयुक्त होस्टेलमा बस्छन् ।

प्रतिकृया दिनुहोस्