Monday, June 27

हिरातमा रहेका छोरा आर्यनलाई घरको खाना बन्द गरिदिएपछि भक्कानो छोडेर रोइन आमा गौरी

October 7, 2021 166

मुम्बई बाट गोवा जाँदै गरेको क्रुज शिपमा भएको पार्टीमा ड्रग्सको प्रयोग भएको मामला बाहिर आए पछि अहिले तहल्का मच्चिरहेको छ । सबैचन्दा चर्चाको बिषय त बलिउडका किंग खान शाहरुखकै छोरा आर्यन ड्रग्स केसमा फसेपछि झनै माहोल गर्मिएको छ । शाहरुखका छोरा अहिले एनसीबीको कस्टडीमा रहेका छन् । एनसीबीको लकअपमा रहेका आर्यनले एजेन्सी बाट केही साइन्सका किताबहरु मगाएका थिए ।

जस्लाई अधिकारीहरुले अनुमति दिएका छन् । जानकारीका अनुसार आर्यन खानलाई अन्य आरोपीहरुको साथमा एनसीबी कार्यालयको छेउमा रहेको नेशनल हिन्दु रेष्टोरेन्टको खाना खुवाई रहेको छ । कुनै पनि आरोपीलाई आफ्नो घरबाट मनपरेको खाना मगाउनका लागि एनसीबीले अनुमति दिएको छैन । आर्यनलाई पनि यहि रेष्टुरेण्ट बाट मगाइएको खाना दिईरहेको छ । एनसीबीको कस्टडीमा रहेका सबै आरोपीहरुलाई एक साथ खाना दिईरहेको छ ।

यसैक्रममा आर्यनलाई हिरासतमा लिने बित्तिकै उनको मोबाइल एनसीबीले जफत गरेको थियो । उनको मोबाईलमा भएको व्हाट्सएप च्याटलाई लिएर ड्रग्सका बिषयमा अन्य महत्वपुर्ण जानकारी बाहिर आएको थियो । त्यसलगत्तै आर्यन संगै अन्य आरोपीहरुको मोबाईल फोन जफत गरेर देशकै सबैभन्दा ठुलो फरेन्सिक ल्याबमा जाँचको लागि पठाइएको छ । यो केसमा जोडीएका अन्य कैयौ खुलासाहरु बाहिर ल्याउने योजनामा एनसीबी रहेको छ ।मुम्बई बाट गोवा जाँदै गरेको क्रुज शिपमा भएको पार्टीमा ड्रग्सको प्रयोग भएको मामला बाहिर आए पछि अहिले तहल्का मच्चिरहेको छ । सबैचन्दा चर्चाको बिषय त बलिउडका किंग खान शाहरुखकै छोरा आर्यन ड्रग्स केसमा फसेपछि झनै माहोल गर्मिएको छ । शाहरुखका छोरा अहिले एनसीबीको कस्टडीमा रहेका छन् । एनसीबीको लकअपमा रहेका आर्यनले एजेन्सी बाट केही साइन्सका किताबहरु मगाएका थिए ।

जस्लाई अधिकारीहरुले अनुमति दिएका छन् । जानकारीका अनुसार आर्यन खानलाई अन्य आरोपीहरुको साथमा एनसीबी कार्यालयको छेउमा रहेको नेशनल हिन्दु रेष्टोरेन्टको खाना खुवाई रहेको छ । कुनै पनि आरोपीलाई आफ्नो घरबाट मनपरेको खाना मगाउनका लागि एनसीबीले अनुमति दिएको छैन । आर्यनलाई पनि यहि रेष्टुरेण्ट बाट मगाइएको खाना दिईरहेको छ । एनसीबीको कस्टडीमा रहेका सबै आरोपीहरुलाई एक साथ खाना दिईरहेको छ ।

यसैक्रममा आर्यनलाई हिरासतमा लिने बित्तिकै उनको मोबाइल एनसीबीले जफत गरेको थियो । उनको मोबाईलमा भएको व्हाट्सएप च्याटलाई लिएर ड्रग्सका बिषयमा अन्य महत्वपुर्ण जानकारी बाहिर आएको थियो । त्यसलगत्तै आर्यन संगै अन्य आरोपीहरुको मोबाईल फोन जफत गरेर देशकै सबैभन्दा ठुलो फरेन्सिक ल्याबमा जाँचको लागि पठाइएको छ । यो केसमा जोडीएका अन्य कैयौ खुलासाहरु बाहिर ल्याउने योजनामा एनसीबी रहेको छ ।

प्रतिकृया दिनुहोस्