Monday, June 27

‘ससुरालीलाई प्रत्येक महिना ३३ हजार दिन्थेँ अब झन माग बढाए-थेग्न सकिन’ भन्दै युवकले जिवन त्यागे ?

October 7, 2021 169

एजेन्सी :- ससुराली परिवारको एक अंश हो । समस्या र अप्ठेरो परेको बेलामा परिवारको सहयोग चाहिन्छ । सहारा नै परिवार हुन्छ । विवाह भनेको दुई परिवारबीचको स म्ब न्ध हो । तर विवाहकै कारण एक पुरुषले भने जीवनत्या,’ग गरेका छन् । ससुरालीको माग पुरा गर्न सकिन अब त अति भयो भन्दै एक पुरुषले यस्तो निर्णय गरेका हुन् । यो घटना भारत, हरियाणाको पानीपत जिल्लाको हो ।

फेसबुकमा पछ्याउनुहोस्

जिल्लाको दीवाना गाउँ नजिकैको रेलमार्गमा युवकले रेलको अगाडि हा,’म फा,’लेका हुन् । उनको निधन भएको छ । घटना अघि ति युवकले एउटा भिडियो बनाएका थिँए, जुन सामाजिक सञ्जालमा भाइरल हुँदैछ । भिडियोमा ती युवकले आफ्नी श्रीमती र ससुरालीमाथि आरोप लगाएका छन् ।

युवक वेदपाल गाउँ दीवानाका निवासी हुन्, जसले भिडियो बनाएर भाइरल बनाएका थिए ।उक्त भिडियोमा ती युवक आफुले यस्तो निर्णय लिनुमा ससुराली र श्रीमती भएको बताएका छन् । भाइरल भिडियोमा वेदपालले आफ्नी श्रीमती, ससुरा, साला, साली र अन्य ससुराली पक्षमाथि आरोप लगाइएको छ ।

युवकले भनेका छन्, ‘म मेरो ससुराली पक्षका मानिसहरुलाई लगभग ८ बर्ष सम्म हरेक महिना झण्डै ३२ हजार रुपैयाँ दिइरहेको छु, तर अब यी मानिसहरुको माग बढेको छ, जुन म पूरा गर्न सक्दिन् ।’ त्यती भनेपछि ति युवकले रेलको अगाडि दौ,’डिएका छन् ।बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।

यसका साथै प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ । प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ ।

उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

यसका साथै, प्रदेश सरकाले बढाएको नयाँ भाडादरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

समायोजित भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले सबैभन्दा छोटो दूरीमा यात्रा गर्दा कम्तिमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १५ रुपैयाँ लिँदै आएका थिए । यद्यपि, छोटो दूरीको भाडादर भने १३ रुपैयाँ कायम थियो ।

प्रतिकृया दिनुहोस्