Monday, June 27

दँशैको मुखैमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

October 10, 2021 236

जाजरकोट, २४ असोज-रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो ।

भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी- ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको छ ।एजेन्सी-बलिउडका धेरै अभिनेत्रि आफुले विवाह नै नगरि आमा बनेका छन् । यो बलिउडमा खासै अचम्मको कुरा भने पक्कै पनि होइन त्यस्ता विवाह नगरि आमा बनेका धेरै नायिका छन् । त्यस्तै एमी ज्याक्सन पनि विवाह पहिले नै बच्चाकी आमा बनेकी हुन् । यसैबीच बलिउडको धेरै फिल्ममा काम गरिसकेकी ब्रूना अब्दुल्लाह पनि आमा बनेकी हुन् ।

उनि अहिले भने बलिउडबाट केहि टाडा रहेकी छिन् । ब्रुनाले आफ्नो प्रेगनेन्ट रहेको भिडियो सोशल मिडियामा शेयर पनि गरेकी थिइन् । त्यो देखेर उनका प्यानहरु अचम्ममा परेका थिए । ब्रूनाले शेयर गरेको भिडियोमा बेबी बम्प देखिएको थियो ।

२०१८ मा उनले आफ्नो ब्रिटिश प्रेमी अल्लाह फ्रसरसंग इन्गेजमेन्ट गरेकी थिइन्।विवाहभन्दा पहिले नै बच्चा जन्माएकी ब्रूनाले विवाह एक कागजको टुक्रा मात्रै भएको बताएकी छिन्। हालै उनले आफ्ना पति र छोरीको साथमा समुद्र किनारामा मस्ती गर्दै गरेकन तस्विर सनमाजिक संजालमा शेयर गरेकी छिन् । यसअघि पनि उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा यस्ता तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् ।एजेन्सी-बलिउडका धेरै अभिनेत्रि आफुले विवाह नै नगरि आमा बनेका छन् । यो बलिउडमा खासै अचम्मको कुरा भने पक्कै पनि होइन त्यस्ता विवाह नगरि आमा बनेका धेरै नायिका छन् । त्यस्तै एमी ज्याक्सन पनि विवाह पहिले नै बच्चाकी आमा बनेकी हुन् । यसैबीच बलिउडको धेरै फिल्ममा काम गरिसकेकी ब्रूना अब्दुल्लाह पनि आमा बनेकी हुन् ।

उनि अहिले भने बलिउडबाट केहि टाडा रहेकी छिन् । ब्रुनाले आफ्नो प्रेगनेन्ट रहेको भिडियो सोशल मिडियामा शेयर पनि गरेकी थिइन् । त्यो देखेर उनका प्यानहरु अचम्ममा परेका थिए । ब्रूनाले शेयर गरेको भिडियोमा बेबी बम्प देखिएको थियो ।

२०१८ मा उनले आफ्नो ब्रिटिश प्रेमी अल्लाह फ्रसरसंग इन्गेजमेन्ट गरेकी थिइन्।विवाहभन्दा पहिले नै बच्चा जन्माएकी ब्रूनाले विवाह एक कागजको टुक्रा मात्रै भएको बताएकी छिन्। हालै उनले आफ्ना पति र छोरीको साथमा समुद्र किनारामा मस्ती गर्दै गरेकन तस्विर सनमाजिक संजालमा शेयर गरेकी छिन् । यसअघि पनि उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा यस्ता तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस्