Thursday, April 22

काठमाण्डौं उडेको हेलिकप्टर दु’र्घटना

November 29, 2020 214

गलकोट, गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दु’र्घटना भएको छ ।कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दु’र्धटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठो’किएपछि दु’र्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिनुभयो ।उडिरहेको हेलिकप्टरमा चरा ठो’किएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरेको बताईएको छ । हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दु’र्घटना भएको हो

चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फु’टेको छ भने अगाडिको भागमा क्ष’ति पुगेको छ ।हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चो’ट लागेको छ ।

प्रतिकृया दिनुहोस्