डरलाग्दो दुर्घटना अटो र मोटर साइकल एक आ’पसमा ठोक्किँयो

November 29, 2020 207

उदयपुर । उदयपुरमा अटो र मोटर सा’इकल शुक्रबार दिउँसो ३ः१५ बजे एक आपसमा को’क्किदा ९ जना घा’इते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत गा’ईघाट–चु’हाडे खण्ड स्थित गैहरुन कालिखोलामा गा’ईघाटबाट यात्रु बो’केर रा’जाबासतर्फ जाँदै गरेको प्र.नं.०२–०१–००१ ह ००३७ नम्बरको अटो र वि’परित दिशाबाट आउँदै गरेको स.७ प ५०६७ नम्बरको मोटरसाइकल एक आ’पसमा ठो’क्किदा ९ जना घा’इते भएका छन ।घा’इते हुनेहरुमा त्रियुगा नगरपालिका ८ बा’घ चौरीका ३५ वर्षिय लक्ष्मण राउत, सोही वडाको साही खोलाका ४० वर्षिया सिता बस्नेत, ४० वर्षिय ज्ञानु कार्की, ६५ वर्षिय हरि बुढाथोकी रहेका छन् ।

उनीहरुलाई विराटनगर रे’फर गरिएको छ । उनीहरुको हात, खुट्टा, आँखा, मुखमा चो’ट लागेको छ ।यस्तै त्रियुगा नगरपालिका ८ की ६० वर्षिया से’तीमाया विक, उनकी नातीनी ६ वर्षिय बालिका युना विक र त्रियुगा नगरपालिका १० का ६० वर्षिया म’तालिक वि.क. रहेका छन् । उनीहरुको अवस्था सा’मान्य रहेको छ । त्यस्तै मोटरसाईकल चालक त्रियुगा नगरपालिका ८ राजाबासका २७ वर्षिय राजेश चौधरी र पछाडि सवार श्रीमती २३ वर्षिया निशा चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम बहादुर खनालले जानकारी दिए ।

मोटर साइकल चालक राजेश चौधरीलाई थप उपचारको लागि विराटनगर रे’फर गरिएको ट्राफिक प्रमुख खनालले जानकारी दिए । अ’त्याधिक गतिले अटो दु’र्घटना भएको प्रहरीले जनाएको छ । अटो चालक सुरेन्द्र चौधरी फ’रार रहेकोले खो’जी का’र्य जा’री रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्