Thursday, July 7

खुसीको खबर ! सियोनाले विश्वको सब भन्दा महँगो जी’न थे’रापी लटरी जित्न सफल , निःशुल्क उपचार गरिने

October 17, 2021 127

नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार खर्च अभाव’मा त’ड्पि’रहे’का थिए।१० महिनाकी छोरी सियोना श्रेष्ठ स्पा’इनल मस्कु’लर अर्थोपी रोगबाट पी’डित बनेपछि उनका अभिभावक खर्च अभाव’मा तड्पिए’का थिए। तर अब सबै कुराको समाधान भएको छ।

नोभेर्टिस प्रबन्धित पहुँच भएको प्रोग्राममा सियोनाले लटरी जित्न सफल भएकि छिन । सियोनाका बुवा सन्दिपले फेसबुकमा यो कुरा आधिकारिक भएको पुष्टि गरेका छन्।

सियोनाको उपचार गरिरहेका डक्टरले यो खबर उनको परिवारलाई जानकारी दिएका हुन्। यो लटरी जित्नु भनेको सियोनाले विश्वको सब भन्दा महँगो जीन थेरापी “zolgensma” को माध्यम बाट लटरी कार्यक्रमबाट निःशुल्क पाउनेछिन्।

सियोनाका बुवाले यो खबर पाउनु जिन्दगी कै ठुलो च’मत्का’र भएको बताएका छन्। यो सबै सम्पुर्ण सहयोगी मनहरुले गर्दा भएको र सबैलाई धन्यवाद दिएका छन् ।
काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विक’को श’व फे’ला परेको छ। ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उन’को श’व फे’ला परेको प्रहरीले जनाएको छ।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए। ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उन’को श’व फे’ला परे’को हो।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीय’ले श’व दे’खेप’छि प्रहरी’लाई खबर गरेका थिए। शनिबार साँझ स्थानीय’ले श’व बागमती नदी किनारमा देखेका थिए।

‘उनको अनुहार चिन्न गाह्रो हुने खालको छ। उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन् ।

‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला श’व फे’ला परेको स्थानमा आउँदै हुनुहुन्छ।’ श’व’को पो’ष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ।

प्रहरीले श’वला’ई दुई घण्टा बोकेर टीकाभैरवसम्म ल्याउनु पर्ने एसएसपी बज्राचार्यले बताइन्। टीकाभैरवबाट गाडीमा हालेर ल्याउन लागेको हो।
यो लटरीमा आउने औषधि अर्को साता अस्पताल’मा आउने छ र १२ र १३ जुलाईमा जीन थेरापी सियोनाले पाउने छिन्

प्रतिकृया दिनुहोस्