Sunday, June 26

शोकमा डुब्यो गिरी परिवार, सन्चो हुन्छ भन्दाभन्दै दशैँमा उनको मृत्युको खबर आयो

October 19, 2021 280

सडक दु’र्घटनामा परी उपचाररत कपिलवस्तुको बाणगंगाकी कक्षा १२ मा पढ्ने विद्यार्थीको नि’धन भएको छ । टाउकोमा गहिरो चो’ट लागि बुटवलमा उपचार भइरहेको अवस्थामा आज उनको नि’धन भएको हो । उनी बाणगंगा मावि लौगइमा कक्षा १२ मा पढ्थीन् ।

आज भन्दा ४ दिन अगाडी बोडगाउमा सडकमा हिँडिरहेको अवस्थामा कुखुरा बोक्ने गाडीले गिरीलाई ठ’क्कर दिएको थियो । त्यसपपछि उनी ग’म्भिर घा’इते भएकी थिइन् । ठ’क्कर दिएपछि पनि गाडीले उनलाई लतारेको कारण उनी थप ग’म्भिर बनेकी प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

सन्चो हुने आशामा बसेका परिवार अ’कस्मात् गिरीको नि’धन भएपछि मु’र्छित भएका छन् । उनको टाउकोमा पानी ज’मेको थियो । उनको नि’धनले बाणगंगा मावि लौगाई शो’कमग्न भएको विद्याललयले जनाएको छ भने बोडगाउँबासी नै यस खबरले दुखी भएका छन् ।

यो पनि पढ़नुह्सो –पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जीप दु’र्घटना भएको छ । दु’र्घटनामा परी जीपमा सवार ८ जना यात्रु घा’इते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यात्रु बहाक जीप दु’र्घटना हुँदा ८ जना घा’इते भएका हुन ।घा’इतेहरु मध्ये ६ जनालाई पर्वत अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।बाँकीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दु’र्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ

यो पनि पढ़नुह्सो –बुटवलबाट तम्घास आउँदै गरेको जिप दु’र्घटना हुँदा ३ जनाको मृ’त्‍यु भएको छ । बिहीवार बुटवलबाट तम्घास तर्फ आउंदै गरेको जिप बिहीवार राती ११ बजे सडक खण्डको रेसुङ्गा नगरपालिका १० स्थित छहरामा दु’र्घटना हुँदा ३ जनाको मृ’त्‍यु भएको हो ।

बुटवलबाट तम्घास तर्फ आउँदै गरेको लु.१.ज ४४९० नम्बरको जिप सडक देखी ५ सय मिटर तल ख’स्दा ३ जनाको मृ’त्‍यु भएको हो भने ६ जना घा’ईते भएका हुन् ।दु’र्घटनामा मृत्‍’यु हुनेहरुमा ७० बर्षिय क्षेत्र बहादुर थापा, ४६ बर्षिया राधिका थापा र १९ बर्षिया संगिता सुनार रहेका छन् ।

दुर्घटनामा परेर घाईते हुनेहरुमा मुसिकोट न.पा २ बस्ने २६ बर्षिय कमल थापा, सोही स्थानका ४३ बर्षिया खिमा थापा, ३८ बर्षिया खिमा थापा, ३६ बर्षिय राजु थापा र मुसिकोट न.पा ३ नेटा बस्ने ४७ बर्षिया सुमित्रा सुनार र चितवन भरतपुर स्थित ५० बर्षिया राधा के.सी रहेको गुल्मी प्रहरीले जनाएको छ ।

मृ’तक ३ जनाको उपचारको क्रममा मृ’त्‍यु भएको जनाईएको छ । दु’र्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईको क’माण्डमा २० जना प्रहरी, सशत्र प्रहरीबल उर्लेनी गु’ल्मबाट सहायक प्रहरी नायब उपरिक्षक ध्रुब भुषालको क’माण्डमा

१० जना र संग्राम सा’र्दुल गु’ल्म धागिथुमबाट उपसेनानी हिक्मत बहादुर चन्दको क’माण्डमा १२ जनाको टोली उ’द्दार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।दु’र्घटनास्थल तम्घास स्थित जिल्ला प्रहरी कार्यालयबाट ५ किलोमिटरको दुरिमा छ

प्रतिकृया दिनुहोस्