Thursday, July 7

शो’कमा डुब्यो गिरी परिवार, सन्चो हुन्छ भन्दाभन्दै दशैँमा उनको मृ’त्युको खबर आयो

October 19, 2021 124

सडक दु’र्घटनामा परी उपचाररत कपिलवस्तुको बाणगंगाकी कक्षा १२ मा पढ्ने विद्यार्थीको नि’धन भएको छ । टाउकोमा गहिरो चो’ट लागि बुटवलमा उपचार भइरहेको अवस्थामा आज उनको नि’धन भएको हो । उनी बाणगंगा मावि लौगइमा कक्षा १२ मा पढ्थीन् ।

आज भन्दा ४ दिन अगाडी बोडगाउमा सडकमा हिँडिरहेको अवस्थामा कुखुरा बोक्ने गाडीले गिरीलाई ठ’क्कर दिएको थियो । त्यसपपछि उनी ग’म्भिर घा’इते भएकी थिइन् । ठ’क्कर दिएपछि पनि गाडीले उनलाई लतारेको कारण उनी थप ग’म्भिर बनेकी प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

सन्चो हुने आशामा बसेका परिवार अ’कस्मात् गिरीको नि’धन भएपछि मु’र्छित भएका छन् । उनको टाउकोमा पानी ज’मेको थियो । उनको नि’धनले बाणगंगा मावि लौगाई शो’कमग्न भएको विद्याललयले जनाएको छ भने बोडगाउँबासी नै यस खबरले दुखी भएका छन् ।

यो पनि पढ़नुह्सो –पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जीप दु’र्घटना भएको छ । दु’र्घटनामा परी जीपमा सवार ८ जना यात्रु घा’इते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ

यात्रु बहाक जीप दु’र्घटना हुँदा ८ जना घा’इते भएका हुन ।घा’इतेहरु मध्ये ६ जनालाई पर्वत अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।बाँकीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दु’र्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ

यो पनि पढ़नुह्सो –बुटवलबाट तम्घास आउँदै गरेको जिप दु’र्घटना हुँदा ३ जनाको मृ’त्‍यु भएको छ । बिहीवार बुटवलबाट तम्घास तर्फ आउंदै गरेको जिप बिहीवार राती ११ बजे सडक खण्डको रेसुङ्गा नगरपालिका १० स्थित छहरामा दु’र्घटना हुँदा ३ जनाको मृ’त्‍यु भएको हो ।

बुटवलबाट तम्घास तर्फ आउँदै गरेको लु.१.ज ४४९० नम्बरको जिप सडक देखी ५ सय मिटर तल ख’स्दा ३ जनाको मृ’त्‍यु भएको हो भने ६ जना घा’ईते भएका हुन् ।दु’र्घटनामा मृत्‍’यु हुनेहरुमा ७० बर्षिय क्षेत्र बहादुर थापा, ४६ बर्षिया राधिका थापा र १९ बर्षिया संगिता सुनार रहेका छन् ।

दुर्घटनामा परेर घाईते हुनेहरुमा मुसिकोट न.पा २ बस्ने २६ बर्षिय कमल थापा, सोही स्थानका ४३ बर्षिया खिमा थापा, ३८ बर्षिया खिमा थापा, ३६ बर्षिय राजु थापा र मुसिकोट न.पा ३ नेटा बस्ने ४७ बर्षिया सुमित्रा सुनार र चितवन भरतपुर स्थित ५० बर्षिया राधा के.सी रहेको गुल्मी प्रहरीले जनाएको छ ।

मृ’तक ३ जनाको उपचारको क्रममा मृ’त्‍यु भएको जनाईएको छ । दु’र्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईको क’माण्डमा २० जना प्रहरी, सशत्र प्रहरीबल उर्लेनी गु’ल्मबाट सहायक प्रहरी नायब उपरिक्षक ध्रुब भुषालको क’माण्डमा

१० जना र संग्राम सा’र्दुल गु’ल्म धागिथुमबाट उपसेनानी हिक्मत बहादुर चन्दको क’माण्डमा १२ जनाको टोली उ’द्दार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।दु’र्घटनास्थल तम्घास स्थित जिल्ला प्रहरी कार्यालयबाट ५ किलोमिटरको दुरिमा छ ।

प्रतिकृया दिनुहोस्